जापानी प्रेम उद्योगमा पिटाइ खाएर प्रेम गर्छन् प्रेमिकाहरु

२०७३ मंसिर २६ गते १४:१५ मा प्रकाशित


punishmentप्रेम प्राप्त गर्नका लागि मानिसहरु अनेकथरीका तरिकाहरु प्रयोग गर्दछन् । तर एउटा ठाउँ यस्तो पनि छ जहाँ महिलाहरु पुरुषहरुलाई बाँधेर हतियारले तड्पाई तड्पाइ कुट्छन् र प्रेम गर्दछन् ।

जापानमा पछिल्ला दिनमा अनौठो सेक्स उद्योगको प्रसार भएको छ । यो उद्योगको नाम यसको काम अनसारको छ । प्रेम उद्योगले ठूलो परिमाणमा युवाहलाई आकर्षित गरिरहेको छ अहिले ।

जापानमा धेरै पुरुषहरु अविवाहित रहन चाहन्छन् । तर उनीहरुले अहिले यस्तो सेवा उपभोग गर्न लालायित छन् जुन सुन्दा नै अचम्म लाग्दछ ।

जस अन्तरगत खुसी प्राप्त गर्नका लागि जापानी पुरुषहरु महिलाबाट पिटाइ खाने सेवा लिइरहेका छन् । जापानका स्थानीय मानिसहरुले प्राप्त गरिरहेको यो सेवालाई आफै उपभोग गरी एक अमेरिकी रिपोर्टरले आफ्नो क्यामरामा कैद गरेका छन् ।
सुरुमा ती रिपोर्टरलाई अज्ञात स्थलमा लगियो । जहाँ एक महिलाले उनका हातखुट्टा बाँधेर ती रिपोर्टरको ढाडमा चढेर पिट्न थालिन् । त्यसक्रममा ती रिपोर्टर पीडाले चिच्याउन थाले ।

आखिर यसरी पिटाइ खाने र जिउमा पीडा हुनेगरी किन जापानी पुरुषहरुले महिलाको कोर्रा खाइरहेका छन् रु वास्तवमा बिहे गर्न नचाहने पुरुषहरु जिउमा महिलाको कोर्रा खाएर बसेको दागलाई हेरेर एकल जिवनमा मिठो कल्पना गर्न पाउने लोभमा यसो गरिरहेका छन् ।

You may also Like this

थप समाचार

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...