जनप्रतिनिधि आउने भए तर कसरी लिन्छन् सपथ ?

२०७४ जेष्ठ १ गते ०८:२३ मा प्रकाशित


janapratinidhiकाठमाडौं – मुलुकका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधिका लागि आइतबार पहिलो चरणमा निर्वाचन सम्पन्न भएको छ । आजको कारोबारमा यो खबर छ ।

स्थानीय सरकारमा उनीहरुको आगमन हुँदै गर्दा स्थानीय तह शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने कम्तीमा उनीहरु स्थानीय सरकारका प्रमुख, अध्यक्ष उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यमा सपथ गर्ने बेलासम्म नपाउँने निश्चित प्राय भएको छ ।

निर्वाचनको परिणाम क्रमश यसै साता सार्वजनिक हुनेछ । त्यसपछि ती प्रतिनिधिलाई कसरी सपथ गराउने भन्ने आजसम्म अनुत्तरित छ ।

 

You may also Like this

थप समाचार

अमेरिकी कंग्रेसमा रुसमाथि ताजा प्रतिबन्ध लगाउन सहमत
अमेरिकी कंग्रेसमा रुसमाथि ताजा प्रतिबन्ध लगाउन सहमत

काठमाडौं, साउन ८ । अमेरिकी कंग्रेसमा डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका नेताहरु रुसमाथि ताजा प्रतिबन्ध लगाउने कानुनका विषय ...

देउवा कारणले प्रचण्डलाई लाजमर्दो !
देउवा कारणले प्रचण्डलाई लाजमर्दो !

काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म सरकार विस्तार नगरेकोमा नेकपा माओवादी केन्द्रले चासो राखेको छ । म ...

काँग्रेस केन्द्रीय समिति बैठक जारी...
काँग्रेस केन्द्रीय समिति बैठक जारी...

काठमाडौँ, ८ साउन । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीति र स्थानीय निर्वाचनको समी ...

नेइमारको २ प्रहारपछि युभेन्ट्स २–१ ले पराजित
नेइमारको २ प्रहारपछि युभेन्ट्स २–१ ले पराजित

न्युजर्सी, साउन ८ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनीमा बेचिने हल्लाका बीच नेइमारले अमेरिकामा भइरहेको विश्व उत्कृष्ट क्लबहरुबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...