कारागारमा कैदीबन्दीबीच झडप, ३७ जनाको मृत्यु

२०७४ भदौ १ गते १२:४७ मा प्रकाशित


venejualaकाठमाडौं, भदौ १ । भेनेजुएलाको एक कारागारमा कैदीबन्दीका दुई समूहबीच झडप हुँदा ३७ जनाको मृत्यु भएको छ ।


प्युएर्टो आयाकुचोस्थित कारागारमा कैदीबन्दीका दुई समूहबीच भएको झडपमा १४ कर्मचारीसमेत घाईते भएका छन् ।

१ सय ५ जना कैदीबन्दी रहेको यो कारागारमा सामान्य वादविवादपछि झडप भएको हो ।

घटना लगत्तै कारागारको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । कारागारमा रहेका बाँकी कैदीबन्दीलाई सुरक्षित राखिएको छ । एजेन्सी

You may also Like this

थप समाचार

गाडी दुर्घटनामा परी कुस्मा नगरपालिकाकी उपमयेर काफ्ले घाइते
गाडी दुर्घटनामा परी कुस्मा नगरपालिकाकी उपमयेर काफ्ले घाइते

काठमाडौंबाट पोखरा आउँदै गरेकी कुस्मा नगरपालिकाकी उपमयेर सिता काफ्ले लामिछाने सवार  बोलेरो जिपलाई पोखराबाट दुलेगौडा ...

दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्
दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्

मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली डेयरडेभिल्सले आइपिएलमा पहिलो जित निकालेको छ। लगातार दुई खेलमा पराजित दिल्लीका लागि जेसन रो ...

आइपीएलः आजको खेलमा सन्दीप लामिछाने टिममा परे
आइपीएलः आजको खेलमा सन्दीप लामिछाने टिममा परे

काठमाडौं । इण्डियन प्रिमियर लिग ९आइपीएल०को आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने मैदानमा उत्रदै छन् । दिल्ली डेयरडेभिल्सब ...

घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट
घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट

धनगढी - हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...