रमेशले लिएर आए जे जे गर्छ जवानीले गर्छ

२०७३ जेष्ठ २ गते १०:५२ मा प्रकाशित


काठमाडौ, २ जेठ - रमेश गिरीको अर्को आशालाग्दो लोक दोहोरी गीत जे जे गर्छ जवानीले गर्छ बजारमा आएको छ । रक्षा म्युजिक मार्फत बजारमा आएको उक्त गितमा रमेश गिरी र प्रतिमा कार्कीले स्वर दिएका छन् ।

उक्त गीतमा रमेश गिरीकै शब्द, संगित रहेकोछ भने, बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । पछिल्लो समय युट्युब तथा समाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको यो गितबाट गायक तथा संकलक गिरी एकदमै खुःसी छन् ।

You may also Like this

थप समाचार

देउवा सरकारमा फेरि दुई राज्यमन्त्री थपिदैँ
देउवा सरकारमा फेरि दुई राज्यमन्त्री थपिदैँ

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौं पटक मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। सत्ता सहयात्री दल राष्ट्रिय ...

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त
आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

काठमाडौं, असोज २ । जग्गा खरिद् प्रकरणबाट अतिबिबादमा तानिएका आयल निगमका प्रमुख गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको छ । सोमबा ...

प्रधानमन्त्री देउवालाई कारवाही गर्न माग
प्रधानमन्त्री देउवालाई कारवाही गर्न माग

१ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीले शेरबहादुर देउवालाई कारवाही गर्न माग गरेको छ । प्रधानमन्त्री स्वंयम नि ...

बुढी पोल्ने पर्वको रौनकता छायो
बुढी पोल्ने पर्वको रौनकता छायो

१ असोज, काठमाडौँ । बैतडी लगायत प्रदेश नं. ७ का सबै पहाडी जिल्लामा बुढी पोल्ने पर्वको रौनकता छाएकोे छ । हरेक वर्ष आजै अर्थात अ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...