इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु, आठ घाइते

२०७४ मंसिर २६ गते २१:२८ मा प्रकाशित


चितवन । चितवनको बिके इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

itta udhyog
कालिका नगरपालिका वडा नम्वर ६ मिलिजुली चोकस्थित इट्टाभट्टीमा मंगलबार दिउँसो करिब ४ बजे इट्टा तयार गर्ने क्रममा राउण्डको भित्ता भत्किएर रोल्पा स्थायी घर भएकी ४० वर्षीया सलिना डाँगीको मृत्यु भएको छ ।
घाइतेहरुको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइते हुनेहरुमा कालिका नगरपालिका सूर्यपुरकी कान्छीमाया बोम्जन, कालिका ३ की निर्मला थिङ, कालिका १ की सरिता बोम्जन, रोल्पा घर भएकी रिमा बुढामगर, भुपबहादुर पुन, दिलबहादुर क्षेत्री, दिपा पुन रहेका छन् ।

 

You may also Like this

थप समाचार

जगडोलको विकासलाई वढावा दिन जगडोल रेसिडेन्ट ग्रुपले गर्यो छलफल तथा चियापान कार्यक्रम
जगडोलको विकासलाई वढावा दिन जगडोल रेसिडेन्ट ग्रुपले गर्यो छलफल तथा चियापान कार्यक्रम

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा रहेको जगडोल रेसिडेन्ट ग्रुपले जगडोल कृष्ण मन्दिरमा शनिबार चियापान तथा भेट ...

यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ
यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७ भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफेले आइतबार न्यू इअर इभ तथा छैटौ वार्षिक उत्स ...

लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)
लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)

समग्र मजदुरहरुको हकहितको लागि भनेर स्थापना गरिएको नेपाली कांग्रेस पार्टीको सुवेच्छुक संगठन हो नेपाल ट्रेड युनियन कांग्रेस । ...

म्यान्चेस्टर सिटी विजयी
म्यान्चेस्टर सिटी विजयी

काठमाडौँ । शनिबार भएको इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । सो विजयसंगै सिटीले लगातार १६ औं जितको कीर्तिमान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...