हवाई आक्रमणमा बाइस आइएस लडाकूको ज्यान गयो

२०७३ पुस २८ गते १६:५३ मा प्रकाशित


टर्की, २८ पुस । सिरियाको उत्तरी क्षेत्र अलवाबमा इश्लामिक स्टेट (आइइस) समूहलाई लक्षित गरी भएको हवाई आक्रमणमा बिहीबार कम्तिमा २२ जना आइएस लडाकूको मृत्यु भएको टर्कीको सेनाले जनाएको छ । हवाई आक्रमण १६० आइएस लडाकूले आश्रयस्थल बनाएर बसेको अलवाव क्षेत्रमा भएको थियो ।  यसैगरी आइएस विरुद्धको आक्रमणमा टर्कीले आतङ्ककारीद्वारा प्रयोग गर्न तयार पारी राखेको गत वर्षको अगष्टदेखि नियन्त्रणमा लिइएका दुई हजार ८४५ थान विस्फोटक पदार्थ नष्ट गरिएको सेनाले जनाएको छ । टर्कीको सिरियाली कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट (वाईपि) र सिरियाली कुर्दिस डेमोक्रेटिक पार्टी (पिवाईडी) लाई आतङ्कवादी समूहको रुपमा हेर्दै आएको र उनीहरु विरुद्ध ‘युफ्रट्स शिल्ड अपरेशन’ नामक सुरक्षा अभियान चलाउँदै आएको थियो । रासस÷एएफपी

You may also Like this

थप समाचार

मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए
मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए

काठमाडौं, कात्तिक २६ । मोरक्को र ट्युनिसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् । अफ्रिकी समूहको छनोटअन्त ...

४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव
४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव

इतिहासमा चुनावः श्रृंखला-१ नेपालमा २०१५ सालमा पहिलो पटक संसदको निर्वाचन भएको थियो। त्यसपछि ३३ वर्षपछि २०४८ सालमा आम निर्वाचन ...

काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच
काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच

काठमाडौँ । तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न रु चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर् ...

एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी
एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी

२० कात्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...