काठमाडौं । इण्डियन प्रिमियर लिग ९आइपीएल०को आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने मैदानमा उत्रदै छन् ।
दिल्ली डेयरडेभिल्सबाट लामिछानेलाई मैदानमा उतार्ने औपचारिक जानकारी ‘दैकिन इण्डिया’ले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको हो ।
भारतमा सबैभन्दा रुचाइएका क्रिकेट लिग आईपीएलमा पहिलो पटक नेपाली खेलाडी सन्दीप ‘अक्सन’बाट छनोट भएका हुन् । लेग स्पिन बलरको रुपमा चिनिएका सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँ खर्चेर टीममा भित्र्याएको थियो ।
आज दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्स्सँग खेल्दै छ । जुन खेलका लागि सन्दीपलाई ‘प्लेयर्स टू वाच’मा समेत राखिएको छ ।
मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली डेयरडेभिल्सले आइपिएलमा पहिलो जित निकालेको छ। लगातार दुई खेलमा पराजित दिल्लीका लागि जेसन रो ...
काठमाडौं । इण्डियन प्रिमियर लिग ९आइपीएल०को आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने मैदानमा उत्रदै छन् । दिल्ली डेयरडेभिल्सब ...
धनगढी - हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित् ...
कलेजोरोगको समस्या नेपालमा डरलाग्दोरुपले बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । काठमाण्डौँ माघ २६ । खानपान र जीवनशैलीका क ...