आइपीएल होस्ट शिबानीले गरिन् बोल्ड फोटो शुट

२०७४ बैशाख ३ गते ०९:०९ मा प्रकाशित


shibani_dandekar_topless5-768x514मुम्बई । आइपीएल होस्ट एवं गायिका शिबानी दाण्डेकरले बोल्ड फोटो शुट गरेकि छिन् । ‘म्यक्सिम इण्डिया’ म्यागजिनका लागि हट एवं बोल्ड फोटो शुट गराएकी हुन। फोटोसुटको क्रममा उनले टपलेस पोज पनि दिएकी छिन् ।

shibani_dandekar_topless6-768x553

पुर्णेमा जन्मेकी ३५ वर्षीया शिबानी अष्ट्रेलियामा हुर्केकी हुन् । आफ्नै बहिनीहरु अनुषा र अपेक्षासँगै डी(मेजर म्युजिक ब्याण्डसँग जोडिएकी छिन् ।

shibani_dandekar_top3-768x766

सन २०१४ मा मराठी फिल्म ‘टाइमपास’ वाट आइटम गर्लको रुपमा करिअर सुरु गरेकी थिइन् । राय र शान्दार जस्ता चलचित्रमा अतिथी कलाकारको भुमिका पनि निर्वाह गरेकी छिन् । सोनाक्षी सिन्हाको नयाँ फिल्म ‘नूर’ मा शिबानी मुख्य भुमिका निर्वाह गर्दैछिन् । (एजेन्सी)

shibani_dandekar_top3-768x766

shibani_dandekar_topless11-768x597

shibani_dandekar_topless2-768x943

You may also Like this

थप समाचार

कार बम विष्फोट हुँदा २४ जनाको ज्यान गयो
कार बम विष्फोट हुँदा २४ जनाको ज्यान गयो

९ साउन, काबुल । अफगानिस्तानको राजधानी काबुलमा आज भएको कार बम विष्फोटम २४ जनाको ज्यान गएको छ । अन्य ४० जना घाइते भएका छन् । गृ ...

चिरानीमा रहेको गोही प्रजनन् केन्द्रमा न्यून बच्चा कोरलिए
चिरानीमा रहेको गोही प्रजनन् केन्द्रमा न्यून बच्चा कोरलिए

९ साउन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन् केन्द्रमा गोहीको अण्डाबाट न्यून मात्रामा बच्चा कोरलिएका छन् । नद ...

दोलखामा भूकम्पको परकम्प !
दोलखामा भूकम्पको परकम्प !

९ असार । दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ । सोमबार बिहान १० बजेर २९ मिनेट जाँदा ४ रेक्टर स्केलक ...

सावधान ! घरमै सुत्केरी भए तीन पुस्ते सार्वजनिक होला !
सावधान ! घरमै सुत्केरी भए तीन पुस्ते सार्वजनिक होला !

काठमाडौं, साउन ९ । बैतडीको पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...