आइपिएलः पुनेद्धारा मुम्बई इन्डियन्स पराजित

२०७३ चैत्र २५ गते १५:१६ मा प्रकाशित


iplपुने, चैत २५ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राइजिङ पुने सुपरजाइन्ट्सले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा पुनेले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायो । मुम्बईका लागि जोस बट्लरले सर्वाधिक ३८ रन जोड्दा नितिश रानाले ३४ रन बनाए ।

जवाफमा १ सय ८५ रनको लक्ष्य पाएको पुनेले १ बल बाँकी छँदा ३ विकेट गुमाएर विजय लक्ष्य पार ग¥यो । जितका लागि अन्तिम ३ बलमा १० रन आवश्यक रहेको बेला कप्तान स्टेभेन स्मिथले लगातार दुई छक्का प्रहार गर्दै पुनेलाई जिताए ।

स्मिथले ५४ बलमा ३ छक्का र ७ चौका सहित अविजित ८४ रन बनाए । यस्तै सुरुवाती व्याट्सम्यान अजिन्क्या रहानेले ३४ बलमा ६० रनको योगदान दिए ।

आईपिएल क्रिकेटमा आज गुजरात लायन्स र कोलकाता नाईट राईडर्स भिड्नेछन् ।

 
 

You may also Like this

थप समाचार

कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते
कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते

कैलाली, कात्तिक २६ । कैलालीमा शनिबार राती भएका छुट्टाछुट्टै चार वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छ ...

काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश
काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व&ndash ...

इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास
इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास

२१ कात्तिक, काठमाडौं । इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट स ...

बुनपा मेयर खरेललाई पितृशोक
बुनपा मेयर खरेललाई पितृशोक

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) का मेयर उद्धब प्रसाद खरेललाई पितृशोक परेको छ । पिता विष्णुप्रसाद खरेलको ८४ बर्ष को ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...