विश्वकै लोकप्रिय ब्रान्ड एप्पलले आइफोन ८ सार्वजनिक गर्दै

२०७४ भदौ २७ गते १३:५० मा प्रकाशित


iphone8२७ भाद्र, क्यालिफोर्निया । विश्वकै लोकप्रिय ब्रान्ड एप्पलले आज आइफोन ८ सार्वजनिक गर्ने भएको छ ।

आइफोन ७ पड्किएको गुनासा कतिपय प्रयोगकर्ताहरूबाट आउन थालेपछि त्यसमा भएको कमजोरीलाई सुधार गर्दै आइफोन ८ बजारमा ल्याउन लागेको एप्पल कम्पनीले जनाएको हो।

आइफोन ८ लन्चका लागि एप्पल कम्पनीले अमेरिकाको क्यालिफोर्निया रहेको स्टिभ जब्स अडिटोरियममा एक भब्य कार्यक्रमको आयोजना गर्ने बताएको छ। उक्त समारोहमा आइफोन ८लन्चका लागि एप्पल कम्पनीले प्रेस क्षेत्रलाई समेत निमन्त्रणा दिएको छ। -एजेन्सी

You may also Like this

थप समाचार

मनोरन्जनको पर्याय बन्दै मेची महाकाली फेमिली रोधी घर
मनोरन्जनको पर्याय बन्दै मेची महाकाली फेमिली रोधी घर

काठमाडौँ सबैको आकर्षणको केन्द्रबिन्दु । देशको राजधानी भएको कारणले सबै सुख सुबिधा उपभोग गर्ने मनसायले सबैको रोजाईको केन्द्र ब ...

जगडोलको विकासलाई वढावा दिन जगडोल रेसिडेन्ट ग्रुपले गर्यो छलफल तथा चियापान कार्यक्रम
जगडोलको विकासलाई वढावा दिन जगडोल रेसिडेन्ट ग्रुपले गर्यो छलफल तथा चियापान कार्यक्रम

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा रहेको जगडोल रेसिडेन्ट ग्रुपले जगडोल कृष्ण मन्दिरमा शनिबार चियापान तथा भेट ...

यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ
यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७ भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफेले आइतबार न्यू इअर इभ तथा छैटौ वार्षिक उत्स ...

लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)
लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)

समग्र मजदुरहरुको हकहितको लागि भनेर स्थापना गरिएको नेपाली कांग्रेस पार्टीको सुवेच्छुक संगठन हो नेपाल ट्रेड युनियन कांग्रेस । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...