जापानको इन्टरनेटमा गुगल बन्यो तगारो

२०७४ भदौ १३ गते १४:२६ मा प्रकाशित


japan१३ भाद्र । जापानमा शुक्रबार भएको इन्टरनेट अवरोध आफ्नो गल्तीका कारण भएको गुगलले स्वीकार गरेको छ ।

इन्टरनेटको अवरोधले जापानमा अनलाइन बैंकिड, रेलवे टिकट भुक्तानी सेवा तथा गेमिङ साइटहरु समेत प्रभावित भएका थिए ।

गत शुक्रबार नेटवर्क कन्फिग्यूरेसन एररका कारण केही समय जापानमा विभिन्न क्षेत्रमा इन्टरनेट अवरोध भएको थियो । गुगलका प्रवक्ताका अनुसार यस्तो एरर जम्मा ८ मिनेट मात्र कायम रह्यो । तर जापनमा कतिपय क्षेत्रका इन्टरनेट सेवा सुचारु हुन चाहिँ घण्टौँ लागेको थियो ।

जापान टाइम्सका अनुसार चर्चित कम्पनी निन्टेन्डो तथा इस्ट जापान रेलवे कम्पनी पनि इन्टरनेट अवरोधबाट प्रभावित भए ।

जापानी इन्टरनेट सर्भिस प्रोभाइडरकोमा जानुपर्ने वेब ट्राफिक गुगलमा पठाइएका कारण यस्तो अवरोध भएको हो । किनकी गुगलले थर्ड पार्टी नेटवर्कस्लाई ट्रान्जिट प्रदान गर्न सक्दैन ।

५ करोड भन्दा बढी प्रयोगकर्ता रहेको जापानको मुख्य टेलिकम प्रोभाइडर एनटीटी कम्युनिकेसन कर्पको ट्राफिक गुगलको कन्फिग्यूरेसन एररका कारण कसरी हाइज्याक भयो भन्ने विषयमा जापानको गृह तथा संचार मन्त्रालयले छानविन थालेको छ । -बीबीसी

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...