भारत बाट अबैध रुपमा ल्याउदै गरेको कुखुरा शसस्त्र प्रहरीद्वारा नष्ट (तस्विरमा हेर्नुहोस्)

२०७३ कार्त्तिक १० गते १२:१७ मा प्रकाशित


picरबिन्द्र यादव, १० कार्तिक, नवलपरासी । नवलपरासीको कठहवा नाका हुँदै भारत बाट अबैध रुपमा ल्याउदै गरेको अनुमानित ६० हजार बराबरको तयारी अवस्थामा रहेको कुखुरा शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीको टोली पक्राउ गरि महेशपुर पशु क्वारेन्टाइन चेकपोस्टका सेवा अधिकृत गिरीराज पौडेल, पत्रकार , स्थानियहरुको रोहबरमा नष्ट गरेको छ ।pic1शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी का इन्सपेक्टर पदम बहादुर पुन अनुसार विशेष सुराकीको अधारमा कुखुरा पक्राउ गरिएको बताउदै कुल कुखुरा तौल अन्दाजी तीन क्विन्टल रहेको समेत जानकारी दिनु भएको छ ।pic2नवलपरासीको दक्षिणी भारतीय सिमावर्ती क्षेत्रबाट अबैध रुपमा कुखुराको चल्ला र कुखुराहरु भित्रने गरेको समाचार विभिन्न संचार माध्यममा आएपछि सिमा क्षेत्रमा चेकजामा तिब्रता देखाएको छ । अहिले पनि जिल्लाको कतिपय नाकाबाट अबैध रुपमा कुखुरा र कुखुराको चल्ला प्रहरीको मिलोमतोमा नेपाल भित्रने गरेका स्थानियहरुले बताउछन् ।pic3

pic4

pic5

pic6

You may also Like this

थप समाचार

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...