९५ औं मिनेटमा निर्णायक गोल, २८ वर्षपछि विश्वकपमा इजिप्ट

२०७४ असोज २३ गते ०९:१९ मा प्रकाशित


ejept-world-cup-foodball

काठमाडौँ । इजिप्ट आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । विश्वकप छनौट अन्तर्गत आइतबार राति अफ्रिकी क्षेत्रको समूह ‘ई’ को खेलमा कंगोलाई २–१ ले हराउँदै इजिप्टले विश्वकपमा स्थान पक्का गरेको हो ।

ejept-world-cup-foodball 2

इजिप्टलाई २८ वर्षपछि फेरि विश्वकपको यात्रा तय गराउनका लागि दुवै गोल मोहम्मद सालहले गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ६३ औं मिनेटमा सालहले गोल गोल गर्दै इजिप्टलाई अग्रता दिलाए । तर ८८ औं मिनेटमा कंगोका लागि अ्रनोल्ड बोउकाले बराबरी गोल फर्काए ।

ejept-world-cup-foodball 3

इन्जुरी समयको पाँचौं मिेनटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै खेलमा व्यक्तिगत दोस्रो गोल गरेका सालहले इजिप्टको रुस यात्रा निश्चित गरे । इजिप्ट सन् १९९० पछि पहिलो पटक विश्वकप खेल्ने भएको छ । जितपछि इजिप्ट समूहको दोस्रो स्थानमा रहेको युगाण्डा भन्दा चार अंकले अघि रहँदै विश्वकपमा स्थान बनाएको हो ।

ejept-world-cup-foodball 4

ejept-world-cup-foodball 5

ejept-world-cup-foodball 7

ejept-world-cup-foodball 10

ejept-world-cup-foodball 8

ejept-world-cup-foodball 11

You may also Like this

थप समाचार

गाम्मा ट्रेनर ट्रेनिङ्गमा सहभागी हुन स्कुल फोरमका टोली कोरीयामा
गाम्मा ट्रेनर ट्रेनिङ्गमा सहभागी हुन स्कुल फोरमका टोली कोरीयामा

कोरीया । 'गाम्मा ट्रेनर ट्रेनिङ्ग'मा सहभागी हुन स्कुल फोरमका सात जनाको टोली कोरीयामा रहेका छन् । कोरीयन सिइओ सेन्टरले आयोजना ...

एनप्याब्सनको राष्ट्रिय महाधिवेशन सौराहामा हुने
एनप्याब्सनको राष्ट्रिय महाधिवेशन सौराहामा हुने

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) को छैटौ राष्ट्रिय महाधिवेशन चितवन जिल्लाको सौराहाम ...

९५ औं मिनेटमा निर्णायक गोल, २८ वर्षपछि विश्वकपमा इजिप्ट
९५ औं मिनेटमा निर्णायक गोल, २८ वर्षपछि विश्वकपमा इजिप्ट

काठमाडौँ । इजिप्ट आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । विश्वकप छनौट अन्तर्गत आइतबार राति अफ्रिकी क ...

एमाले कार्यकर्ताद्धारा कांग्रेस कार्यकर्ता कुटिए, ४ जना घाइते, ३३ हजार लुटियो
एमाले कार्यकर्ताद्धारा कांग्रेस कार्यकर्ता कुटिए, ४ जना घाइते, ३३ हजार लुटियो

रौतहट, असोज ७ । एमाले र कांग्रेशका कार्यकर्ताबीच कुटाकुट भएको छ । रौतहटको वृन्दावन नगरपालिका–५ स्थित हर्षाहामा शनिबार द ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...