ह्यारीले बनाए नयाँ कीर्तिमान

२०७४ पुस १२ गते १२:३६ मा प्रकाशित


इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।

प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले साउथह्याम्पटनलाई ५-२ ले हराउँदा केनले ह्याट्रिक गरे ।

harry kane

यो समेत उनले वर्ष २०१७ मा कुल ३९ लिग गोल गरेका छन् । यसअघि यो कीर्तिमान अलान सिएररको नाममा थियो । सिएररले सन् १९९५ मा ३६ लिग गोल गरेका थिए ।

प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका अन्य खेलमा चेल्सीले ब्राईटनलाई २-० ले हराउँदा लिभरपुलले स्वान्सी सिटीमाथि ५-० को जित निकाल्यो ।

यसैगरी वाट्फोर्डले लेष्टर सिटीलाई २-१ ले हरायो ।

बर्नमाउथ र वेष्ट ह्यामले ३(३ गोलको बराबरी खेल्दा म्यान्चेस्टर युनाईटेड र बर्न्लेले २(२ गोल, हडर्सफिल्ड टाउन र स्टोक सिटीले १-१ गोल तथा वेष्ट ब्रोम र एभर्टनले गोलरहित बराबरी खेलेका छन् ।

प्रिमियर लिग फुटबलमा आज राती म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडसँग उसैको मैदानमा खेल्नेछ ।

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...