धेरै भोकाउने बच्चा छ ? विचार गर्नुस ठूलो भएपछि रिसाहा हुनसक्छ !

२०७३ असार १४ गते १४:१२ मा प्रकाशित


यदि तपाईंको बच्चालाई बढी भोक लाग्छ भने ठूलो भएपछि ‘इम्पल्स कन्ट्रोल प्रोब्लम’ नामक समस्या आउन सक्ने एक अध्ययनले देखाएको छ । यसको अर्थ रिस नियन्त्रण गर्न नसक्नु हो । बच्चा ठूलो भएपछि साना साना कुरामा पनि रिसाउने हुने बताइन्छ।

अनुसन्धानमा जो मानिसहरु बाल्यकालमा बारम्बार भोक लाग्ने गरेको बताउथे, उनीहरुमध्ये ३७ प्रतिशतमा बानीमा निकै परिवर्तन आएको पाइएको थियो । उनीहरु निकै रिसाहा र रिस नियन्त्रण गर्न नसक्ने समस्या उनीहरुमा थियो । तर बारम्बार भोकको अनुभव नगरेका मानिसमा भने १५ प्रतिशतमा मात्र रिसाहा बानी थियो । यसअघि बच्चाको पढाई र खाने बानीका बारेमा कयौंपटक अनुसन्धान भएपनि खानेबानीका कारण व्यवहारमै परिवर्तन आएको तथ्य पत्ता लागेको भने यो पहिलोपटक हो । अनुसन्धान रिपोर्टमा सुझाव दिइएको छ, ‘बच्चालाई सन्तुलित आहारा दिएर हामी यो समस्याबाट बच्न सक्छौं र उनीहरुलाई स्ट्रङ बनाउन सक्छौं ।’ एजेन्सी

You may also Like this

थप समाचार

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...