यी हुन् १०० स्थानीय तहमा बाजी मार्ने प्रमुख !

२०७४ जेष्ठ ३ गते १६:३८ मा प्रकाशित


Maoist-Congress-UMLकाठमाडौ, जेठ ३– दुईसय ८१ तहमा गत आईतबार सम्पन्न स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म एकसय स्थानीय तहको नतिजा आइसकेको छ भने थप आउने क्रम जारीनै छ । हालसम्मको नतिजामा एमाले र कांग्रेस बराबरी छन् । त्यस्तै माओवादी केन्द्र उनीहरुको पछि छ । राप्रपाले अहिलेसम्म एक स्थानको प्रमुख पद हात पारेको छ । त्यस्तै स्वतन्त्रबाट चार जनाले प्रमुख पद हात पारेका छन् ।
एमालेले प्रमुख जितेका स्थानीय तहहरु
–धीरबहादुर शाहीः दैलेख ठाँटीकाँध गाउँपालिका
–बालकृष्ण आचार्य, धादिङ धुनिवेशी नगरपालिका
–जंगबहादुर शाही ः दैलेख, महाबु गाउपालिका
–गणेशबहादुर शाही ः डोल्पा, ठूलीभेरी नगरपालिका
– सीपी घती ः जाजरकोट, भेरी नगरपालिका
– ओमबहादुर बुढा ः डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका
–टंक मोक्तान ः मकवानपुर, कैलाश गाँउपालिका
– शेरबहादुर सुनुवार ः रामेछाप, उमाकुण्ड गाउँपालिका
– कमल नेपाल ः सिन्धुपाल्चोक, लिसंखुपाखा गाउँपालिका
– जीवन लामा ः मकवानपुर, इन्द्रसरोवर गाउँपालिका
– नरेन्द्र कुमार शाही ः जाजरकोट, शिवालय गाउँपालिका
– तसी तुन्डुक गुरुङ ः डोल्पा, शेफोक्शुण्डो गाउँपालिका
– अंगद रानाः डोल्पा, काइके गाउँपालिका
– कान्छा घले ः मनाङ, नेस्याङ गाउँपालिका
– लोकेन्द्र बहादुर घले ः मनाङ, चामे गाउँपालिका
– आशबहादुर गुरूङ ः मुस्ताङ, घरपझोङ गाउँपालिका
– वेदबहादुर गुरुङ ः कास्की, मादी गाउँपालिका
–घनश्याम सुवेदी ःस्याङ्जा, फेदिखोला गाउँपालिका
– दुर्गाबहादुर थापाः तनहुँ, देवघाट गाउँपालिका
– रामचन्द्र दाहाल ःललितपुर, महाङ्काल गाउँपालिका
– चित्रबहादुर चलाउने ः सल्यान, ढोरचौर गाउँपालिका
– कैसाङनुर्पु तामाङ ः रसुवा, गोसाइकुण्ड गाउँपालिका
– रत्नबहादुर खड्का ः दैलेख, नारायण नगरपालिका
– नवराज ओझा ः कास्की, रुपा गाउँपालिका
– राजु पौडेल ः पर्वत, महाशिला गाउँपालिका
– खिलनारायण मानन्धर ः स्याङ्जा, हरिनास गाउँपालिका
– रतननाथ योगी ः जुम्ला, तिला गाउँपालिका
–दलु फडेरा ः हुम्ला , अदानचुली गाउँपालिका
– कर्णबहादुर गुरुङ ः कास्की, माछापुच्छ्रे गाउँपालिका
– सुधिर पौडेल ः स्याङ्जा, आँधिखोला गाउँपालिका
– सिताकुमारी पौडेल ः रसुवा, कालिका गाउँपालिका
– टंक जिरेल ः दोलखा, जिरी नगरपालिका
–विदुर हुमागाई ः मकवानपुर, मकवानपुरगढी गाउँपालिका
– प्रेमबहादुर बुढा ः दैलेख, भैरवी गाउँपालिका
– खड्ग बहादुर सुनुवार ः रामेछाप, गोकुलगंगा गाउँपालिक

(पदमपाणि शर्मा, पर्वत, फलेबास नगरपालिका
नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तहहरु स्

–छवि लामा ः दोलखा,बैत्यश्वर गाउपालिका

–होमबहादुर राना ः गोरखा, गण्डकी गाउँपालिका
–हरिकुमार श्रेष्ठः म्याग्दी बेनी नगरपालिका
–भरत शर्मा गैरे ः बागलुङ, गलकोट नगरपालिका
–नुर्पुस्याङवो लामा ः रसुवा नौकुण्ड गाउँपलिका
– चन्द्र घले ः मनाङ, नोशाङ गाउँपालिका
– पदम बहादुर लामा ः हुम्ला, सिमीकोट गाउँपालिका
– देवबहादुर चन्दः सुर्खेत, चिङगाड गाउँपालिका,
– युवराज कुँवर ः कास्की, अन्नपुर्ण गाउँपालिका,
– दुर्गाबहादुर राना ःनवलपरासी, बुङ्दीकाली गाउँपालिका
– जोकलाल बुढा ःबागलुङ, तमानखोला गाउँपालिका
– मिङ्मा छिरीङ लामा ः मनाङ, नार्फु गाउँपालिका
– बुद्धिप्रसाद शेरचन ः मुस्ताङ, थाकसाङ गाउँपालिका
– हरिश्चन्द्र बस्नेत ः जाजरकोट, कुशे गाउँपालिका
– सुवर्णकुमार विष्ट ः मुस्ताङ, लोमान्थाङ गाउँपालिका
– फेन्चोक छेप्तेन गुरुङ ः मुस्ताङ, मुक्तिक्षेत्र गाउँपालिका
– नगेन्द्रबहादुर मल्ल ः दैलेख, ढुंगेश्वर गाउँपालिका
– लक्ष्मण बोहरा ः जुम्ला, पातारासी गाउँपालिका
– देवलसिंह रावल ः जुम्ला, सिंजा गाउँपालिका
– धनबहादुर गुरुङ ः गोरखा, चुमनुब्री गाउँपालिका
– डम्बर बहादुर जिसी ः नवलपरासी, विनयी त्रिवेणी गाउँपालिका
– खगेन्द्रप्रसाद तिवारी ः पर्वत, पैंयू गाउँपालिका
– मानबहादुर डाँगी ः सल्यान, त्रिवेणी गाउँपालिका
– उपेन्द्र लम्साल ः रसुवा, उत्तरगया गाउँपालिका
– महेन्द्रब।शाह ः जाजरकोट, बारेकोट गाउँपालिका
– रमेशराज पाण्डे ः लमजुङ, मध्यनेपाल नगरपालिका
– प्रेमबहादुर तिमल्सिना ः काभ्रेपलान्चोक, बेथानचोक गाउँपालिका
– नरवीर रावत ः जुम्ला, कनकासुन्दरी गाउँपालिका
– छिरिङ क्याप्ने ः मुगु , कार्मारोंग गाउँपालिका
– लक्ष्मी पाण्डे ः नवलपरासी, हुप्सिकोट गाउँपालिका
– शशी वस्ताकोटी ः नवलपरासी,बुलिङटार गाउँपालिका
– छत्रबहादुर लामाः नुवाकोट, किस्पाङ गाउँपालिका
– जगतबहादुर भोलान ः सिन्धुली, घ्याङलेख गाउँपालिका

नेकपा माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तहहरु स्
–देवीलाल गौतम ः रुकुम, मुसिकोट नगरपालिका
–डम्वरबहादुर शाही ः कालिकोट, सान्नि जेवेगी गाउपालिका
– नरबहादुर पुन ः रुकुम, सानीभेरी गाउँपालिका
– विष्णु तामाङ ः हुम्ला, नाम्खा गाउपालिका
– राज बहादुर शाही ः जुम्ला हिमा गाउँपालिकाः
– बागदल मल्ल ः हुम्ला, ताजाकोट गाउँपालिका
– निमबहादुर केसी ः सल्यान, दार्मा गाउँपालिका
– पानीराज बम्जन ः सिन्धुली, मरिण गाउँपालिका
– पूर्णसिंह थापा ः तनहुँ, बन्दीपुर गाउँपालिका
– प्रकाश घर्ती ः वागलुङ , ताराखोला गाउँपालिका
– धर्मबहादुर केसीः रुकुम, बाफिकोट गाउँपालिका,
– धनलाल चौंलागाई ः हुम्ला, चंखेली गाउँपालिका
– झक्कुप्रसाद घर्ती ः रुकुम, त्रिवेणी गाउँपालिका
– नवराज न्यौपाने ः जुम्ला, तातोपानी गाउँपालिका
–सर्केश घलान ः मकवानपुर, बाग्मती गाउँपालिका
– गोपीलाल स्याङ्तान ः ललितपुर, कोन्ज्योसोम गाउँपालिका
– दतबहादुर शाही ः डोल्पा, मुडकेचुला गाउपालिका
– नरसिंह रोकाया ः डोल्पा, जगदुल्ला गाउपालिका
– हरि बहादुर भण्डारी ः जुम्ला, गौठिचौर गाउपालिका
स्वतन्त्र
–सेनाङ गुरुङ ः मुस्ताङ, ताङसोङ गाउँपालिका
–राजु विष्टः मुस्ताङ, दालोमे गाउँपालिका
–पेम्बा गुरुङः डोल्पा, डोल्पो बुद्ध गाउँपालिका
राप्रपा
–चेरुङ तामाङः धादिङ, रुबीभ्याली गाउपालिका

You may also Like this

थप समाचार

यस्तो बन्यो ‘एेश्वर्य’को ट्रेलर (भिडियो)
यस्तो बन्यो ‘एेश्वर्य’को ट्रेलर (भिडियो)

काठमाडौँ, असोज ५ । रमेश उप्रेतीको फिल्म ‘एेश्वर्य’को ट्रेलर सार्वजनिक भएको छ। घटस्थापनाको अवसर निर्माण पक्षले राज ...

आणविक हतियार नियन्त्रण गर्न नेपालले गर्यो हस्ताक्षर
आणविक हतियार नियन्त्रण गर्न नेपालले गर्यो हस्ताक्षर

काठमाडौं, असोज ५ । नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको छ । संयुक्त राष्ट्रसंघको ७२औं महा ...

कांग्रेस–माओवादी सड्दै छः अध्यक्ष ओली
कांग्रेस–माओवादी सड्दै छः अध्यक्ष ओली

असोज ५, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस–माओवादी सतिदेवीको अगं खसेजस्तै गरी सड्दै गएको आरोप लगाएका ...

उत्तर कोरियाले ट्रम्पको अभिव्यक्तिलाई कुकुरको भुकाइसँग तुलना गरेपछि...
उत्तर कोरियाले ट्रम्पको अभिव्यक्तिलाई कुकुरको भुकाइसँग तुलना गरेपछि...

५ असोज । उत्तर कोरियाका एक उच्च अधिकारीले अमेरिकाका राष्ट्रपतिले संयुक्त राष्ट्रसंघमा दिएको अभिव्यक्तिलाई कुकुर भुकाइको संज्ञ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...