राखीको हट फोटो भाइरल !

२०७४ बैशाख ८ गते १२:४२ मा प्रकाशित


rakhi-hot-photpo८ बैशाख । राखी सावन्तको एउटा तस्विर फेरि एकपटक सामाजिक सञ्जालमा भाइरल भएको छ । स्विमसुट स्टाइलको ड्रेस लगाएर उभिएको तस्विर ट्वीटरमा राखे लगत्तै उनको तस्बिरमा टिका टिप्पणी गर्नेहरु बढेका छन् । एकजनाले ट्विट गर्दै लेखेका छन्-‘यति लुगा लगाउन के जरुरी थियो र ।’

राखी पछिल्लो समय बलिउडमा विवादको पर्यावाची नै भएकी छिन् । राम गोपाल बर्माले सन्नी लियोनीको विषयमा गरेको अभद्र टिप्पणीको समर्थन गरेपछि राखी विवादमा आएकी थिइन् ।

त्यती मात्रै हैन एक निजी च्यानललाई दिएको अन्तरवार्तामा राखीले वाल्मिकी ऋषीलाई डाँका भनेर टिप्पणी गरेकी थिइन् । यस किसिमको टिप्पणीपछि प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो ।

 

You may also Like this

थप समाचार

घोडाबाटै गर्भ रहेको महिलाको दाबी
घोडाबाटै गर्भ रहेको महिलाको दाबी

बिपि कोइरालाको कथा कर्णेलको घोडामा एक महिला आफ्नो बुढो लोग्नेको साटो घरमा पालेको तन्नेरी घोडासँग लसपस गरेको प्रसंग पढ्न पाइन् ...

कतारमा खाद्य संकट र सामान आयातमा नो प्रोब्लमः कतारी अर्थमन्त्री
कतारमा खाद्य संकट र सामान आयातमा नो प्रोब्लमः कतारी अर्थमन्त्री

जेठ ३० – कतारका अर्थमन्त्री अली सरिफ अल इमादीले कतारमा खाद्य संकट नभएको बताउनु भएको छ । कतारले आतंकवादलाई सहयोग गरेको भ ...

‘भरतपुरमा माओवादीले मतपत्र च्यात्न लगाएको आरोप !
‘भरतपुरमा माओवादीले मतपत्र च्यात्न लगाएको आरोप !

भरतपुर । नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले दोश्रो चरणको निर्वाचन नगर्ने खेल सुरु भएको बताएका छन् । सरकार र राजपाले ...

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल

२९ जेठ । पाल्पाको रामपुर नगरपालिकामा नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच चुनावी तालमेल भएको छ । एमालेका जिल्ला अध्यक् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...