होली कार्यक्रममा सहभागि हुन भोजपुरी कलाकार काठमाडौँमा

२०७४ फागुन १६ गते ०७:४९ मा प्रकाशित


१६ फागुन, काठमाडौँ । होली कार्यक्रममा सहभागि हुन भोजपुरी जगतका स्टार अभिनेता तथा अभिनेत्री मंगलबार काठमाडौंमा आईपुगेका छन् । आर. ए. बि. एस इन्टनेशनलको इभेन्ट म्यानेजमेन्टमा जनकपुरमा होली विशेष सांगितिक कार्यक्रम १७ गते विहीवार हुँदैछ ।

roshan-amrapali-onlinepana

‘यसपाली होलीका रंग, निरहुआ र आम्रपालीकासँग’ शिर्षक दिइएको सांगितिक कार्यक्रम सफल पार्नका लागि सिमासिंह, दिनेशलाल यादव निरहुआ, आम्रपाली दुवेको साथमा एस.राज प्रोडक्सन्सको प्रस्तुतिमा सञ्चालन हुने आयोजकले बताएको छ ।

‘जनकपुर होली हंगामा’ नामक मैथिली–भोजपुरी सांगीतिक तथा सांस्कृतिक पर्वमा सहभागी हुन भोजपुरी चलचित्र जगतका लोकप्रिय कलाकार दिनेश लाल यादव (निरहुवा) र आम्रपाली दुबे सहित बहु–चर्चित कलाकारहरुले प्रस्तुति दिने कार्यक्रम रहेको छ ।


होली हंगामा कार्यक्रम सफल पार्नका लागि भोजपुरी जगतका अभिनेता अभिनेत्री लगाएतको टीम काठमाडौंमा आईपुगीसकेका र भोली सोही कार्यक्रमको लागि जनकपुर प्रस्तान गर्ने समेत आर। ए। बि। एस इन्टनेशनलका प्रवन्ध निर्देशक रंजन राज श्रीवास्तव ’रोशन’ले जानकारी दिएका छन् ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...