महाशिला गाउँपालिकामा गुरुङको चर्चा

२०७४ बैशाख २८ गते ००:३५ मा प्रकाशित


  • कुमार शर्मा ।

parbat-himshila-gaunpalika-gurung
पर्वत । स्थानिय निकाय चुनाबको मिति नजिक हुँदै गर्दा पर्वतको माहाशिलामा सवै जसो पार्टीहरुको चुनावी प्रचार प्रसार अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा पर्वतको महाशिला गाउँपालीकामा नेपाली काँगे्रसको तर्फबाट गाउँपालीका प्रमुखमा युवा नेता उज्वल गुरुङ र उपप्रमुखमा सिर्जना मल्ल चुनावी मैदानमा छन् । चुनावी चहलपहल निकै बढेको छ ।

parbat-himshila-gaunpalika-gurung2
कांगे्रसमा महाशिला गाउँपालीका प्रमुखमा गुरुङ सर्वसहमत भएका थिए । गाउँपालीमा रहेक ६ वटा नै वडाहरुमा नेपाली काँगे्रसले आफ्नो चुनावी प्रचार प्रसार निकै तिब्र पारेको छ ।
गुरुङ महाशीलाका लागी जुझारु उम्मेदवार हुन । यसै कारण पनि गाउँपालीकामा गुरुङको चर्चा बढ्दो रुपमा छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सडक विस्तार, विद्युतको विस्तारमा भोलीका दिनहरुमा पनि लाग्ने छु गुरुङ भन्छन । महाशीलालाई नमुना गाउँपालीका बनाउने योजना रहेको उनी भन्छन ।

parbat-himshila-gaunpalika-gurung3

महाशिलामा नेपाली काँग्रेसले निकै प्रभावकारी ढँगले चुनाव प्रसार प्रसार गरिरहेको छ । हाम्रो समृद महाशिला भन्ने नारालाई जनता सामु लिएर गएका गुरुङ आफ्नो चुनाव प्रचार प्रसारको समयमा अन्य पार्टीहरुलाई आफ्नो चुनावी सभामा एक पटक सामेल हुन आग्रह गरेका थिए । भ्रामक प्रचार गर्ने अन्य पाटीहरुलाई उनले चुनौती दिदै नेपाली काँग्रसको सिको गर्न अनुरोध गरेका थिए । उनि भन्छन्, काँगे्रस बोलीमा भन्दा काममा विश्वास राख्ने पार्टी हो । काँगे्रस जे बोल्छ त्यही पुरा गर्छ । त्यसैले सबै जनतालाई नेपाली काँगे्रसलाई विश्वास गर्न उनले आग्रह गरेका छन ।

You may also Like this

थप समाचार

मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा
मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर यात्राको तयारीका विषयमा बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारती ...

एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण
एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण

काठमाडौँ । नव बर्ष २०७५ सालको उपलक्ष्यमा एभरेष्ट बैंक लिमिटेडको लगनखेल शाखाले ललितपुर महानगरपालिका वडा नम्वर ७ डुपाट स्थित न ...

आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई
आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान भर्ने विमान कम्पनीमा बुद्ध एयर सबैभन्दा अग्रस्थानमा देखिएको छ । एक वर्षमा मात् ...

पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ
पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ

पर्सलाई धेरैजसो मानिसले आफ्नो पछाडिको खल्तीमा राख्ने गर्दछन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानी तुरुन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...