यी हुन् ट्विटरमा १० करोड फलोअर हुने पहिलो सेलिब्रेटी

२०७४ असार ४ गते १७:२५ मा प्रकाशित


pari४ असार । अमेरिकी पप गायिका केटी पेरी ट्विटरमा १० करोड फलोअर हुने पहिलो सेलिब्रेटी बनेकी छन् ।


सन् २००९ मा ट्विटरमा आएकी उनको हालै फलोअर संख्या १० करोड पुगेका छन् । उनले हालसम्म आठ हजार पाँचसय भन्दा बढी ट्वीट गरेकी छन् ।

केटी पेरीले भने ट्विटरमा दुई सय पाँच जनालाई फलो गरेकी छन् । उनले केही राजनीतिज्ञ, समाचार एजेन्सी र सेलिब्रेटीलाई फलो गरेकी छन् ।

 

उनले आफ्ना सांगितिक कार्यक्रमको प्रचार तथा समर्थन जुटाउन ट्विटर प्रयोग गर्दै आएकी छन् ।

केटी पेरीपछि ट्विटरमा सबैभन्दा धेरै फलोअर हुनेमा पप गायक जस्टिन बिबर छन् । उनका फलोअर संख्या ९ करोड ६५ लाखभन्दा बढी छन् ।

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको फलोअर पनि ९ करोडभन्दा बढी छन् । एजेन्सी

You may also Like this

थप समाचार

नारायणकाजीले भने, मंसिरको दोस्रो साता भित्र प्रदेश र संघको चुनाव
नारायणकाजीले भने, मंसिरको दोस्रो साता भित्र प्रदेश र संघको चुनाव

९ असार । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रदेश र संघको चुनाव मंसिरको दोस्रो साता भित्र गराइसक्नु पर्न ...

राजपाले चुनावमा अवरोध गर्दैनः नेता त्रिपाठी
राजपाले चुनावमा अवरोध गर्दैनः नेता त्रिपाठी

९ असार । राष्ट्रिय जनता पार्टी नेपाल का वरिष्ठ नेता हृदय त्रिपाठीले पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अवरोध नगर्न ...

देउवाको दाबीः कांग्रेसले चुनाव जितेमात्रै प्रजातन्त्र बाँच्छ
देउवाको दाबीः कांग्रेसले चुनाव जितेमात्रै प्रजातन्त्र बाँच्छ

९ असार । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले जितेमात्रै प्रजातन्त्र बाँच्ने दाबी ग ...

पहिचान नभएकी महिलाको शव फेला

९ असार । सिरहाको लहान नगरपालिका-१ सिङ्राहीको खाली खेतमा ३० वर्षकी जस्तो देखिने महिलाका शव भेटिएको छ । जिल्ला ट्राफिक प्रहरी क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...