मैदानमा रगताम्मे बनेका मेस्सीको नयाँ किर्तिमान ( हेर्नुहोस् भिडियो)

२०७४ बैशाख ११ गते ११:३० मा प्रकाशित


lionel-messai-म्याड्रिड, वैशाख ११ – एकपछि अर्को किर्तिमान तोड्दै नयाँ बनाउँदै आएका लियोनेल मेस्सीले फेरि अर्को किर्तिमान आफ्नो नाममा लेखेका छन् ।

आइतबार राती दुई गोल गर्दै ला लिगाको क्लासिकोमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

अल्फ्रेडो डि स्टेफानोको १४ गोलको किर्तिमानलाई पछि पार्दै उनले यो किर्तिमान बनाएका हुन् ।


सबै क्लासिकोहरुमा भने उनको गोलसंख्या २३ पुगेको छ । १९ वर्षको उमेरमा उनले सन् २००७ मा क्लासिकोमा पहिलो गोल गरेका थिए ।

खेलमा मार्सेलोसँग जुधेपछि रगताम्मे बनेका मेस्सी मुखमा ब्यान्डेज च्यापेर खेल्न बाध्य बनेका थिए ।


बल खोस्ने क्रममा मार्सेलोको कुहिनाले मुखमा लागेपछि उनी रगताम्मे हुँदै मैदानमा लडेका थिए । टेलिभिजनमा उनको मुखबाट रगत बगिरहेको प्रष्ट देख्न सकिन्थ्यो ।

You may also Like this

थप समाचार

मतदानको दिन सवारी साधन नचल्नुको कारण यस्तो !
मतदानको दिन सवारी साधन नचल्नुको कारण यस्तो !

३० वैशाख , काठमाडौं । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरि ...

घुस खाने नासु पक्राउ
घुस खाने नासु पक्राउ

खोटाङ, वैशाख २० – अहेवको करार पदमा जागिर लगाइदिने नाममा परीक्षार्थीबाट रकम लिएको आरोपमा जिल्ला अस्पताल खोटाङका नासु केद ...

तलब नपाएको भन्दै शिक्षकले परीक्षानै रोकेपछि...
तलब नपाएको भन्दै शिक्षकले परीक्षानै रोकेपछि...

कञ्चनपुर, वैशाख १४ । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा कम्युटर विज्ञान तथा प्रविधि अन्र्तगत भइरहेको तेस्रोे सेमेस्टरकोे अन्तिम ...

घरभेटीको साटो अब सरकारलाई कोठाभाडा तिर्नुपर्ने
घरभेटीको साटो अब सरकारलाई कोठाभाडा तिर्नुपर्ने

१३ बैशाख, काठमाडौं । काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...