एक नेपाली दम्पत्तिले छोरीको वर्थडे खर्च कटाएर बाढीपीडितलाई सहयोग

२०७४ साउन ३२ गते १३:०० मा प्रकाशित


puja३२ साउन । अष्ट्रेलियामा बसोबास गर्दै आएका एक नेपाली दम्पत्तिले छोरीको जन्मदिन र छोराको ग्र्याजुएट पार्टी स्थगित गरी ३ हजार अष्ट्रेलियन डलर नेपालका बाढीपीडितको सहयोगार्थ उपलब्ध गराएका छन् ।

अष्ट्रेलियाको जिलोङमा बस्दै आएका इन्जिनियर रामकुमार श्रेष्ठ र उनकी पत्नी प्रभादेवी श्रेष्ठले आफ्ना छोरा र छोरीको पार्टीका लागि छुट्याइएको ३ हजार डलर धुर्मुस–सुन्तली फाउण्डेसनमार्फत तराईका बाढी पीडितलाई सहयोग गरेका छन् ।


इन्जिनियर श्रेष्ठ लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका संयोजक हुन् भने पत्नी प्रभा दिदी–बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष हुन् ।

You may also Like this

थप समाचार

डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत
डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै डिआईजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत ...

गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास
गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास

काठमाडौं । गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर ...

विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो
विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो

काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन् ...

टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?
टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?

काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा आज हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद&rsq ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...