ज्ञान चक्षुको एसईई बिदाई एवं नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न (भिडियो)

२०७५ साउन १५ गते १८:५३ मा प्रकाशित


Gyan chakshu See farewell (4)

काठमाडौँ । बासबारी, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलको आफ्ना एसईईमा उतिर्ण विद्यार्थीहरुको बधाई, बिदाई एवं सम्मान कार्यक्रम र शैक्षिक सत्र २०७५ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

Gyan chakshu See farewell (1)
शनिबार भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफे एण्ड पार्टी प्यालेसमा गरिएको उक्त कार्यक्रममा एसईईमा उतिर्ण विद्यार्थीहरुका अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम बिहान ११ बजेदेखी ३ बजेसम्म चलेको थियो ।

Gyan chakshu See farewell (3)
पुर्व स्वास्थ्यमन्त्री डा. बंशिधर मिश्रको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा पायोनियर पब्लिक स्कुलका प्रिन्सिपल एवं नेसनल प्याब्सन काठमाडौँका सदस्य राजन श्रेष्ठ, स्थानिय समाजसेवी, विद्यार्थी, अभिभावक लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

Gyan chakshu See farewell (2)
कार्यक्रममा ज्ञान चक्षुका विद्यार्थीहरुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए भने एसईई उतिर्ण विद्यार्थी एवं उनका अभिभावकलाई खादा, अविर र सम्मान­पत्रद्धारा सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले ज्ञान चक्षु इंग्लिस हाई स्कुलका फाउण्डर, प्रिन्सिपल प्रदिप खनालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

यस्तै ज्ञान चक्षु इंग्लिस हाई स्कुलका फाउण्डर, डाइरेक्टर रमेश श्रेष्ठसंग केटिएम खबरका लागि श्याम कार्कीले स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

हिमालयको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगिता’ सम्पन्न, समीक्षालाई उपाधि (भिडियो)
हिमालयको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगिता’ सम्पन्न, समीक्षालाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नारायणथानमा रहेको हिमालय बोर्डिङ्ग हाई स्कुलको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प् ...

अपेनको ‘किड्स ट्यालेन्ट ट्रायल्स’ आइतबार हुँदै
अपेनको ‘किड्स ट्यालेन्ट ट्रायल्स’ आइतबार हुँदै

काठमाडौँ । एशोसिएसन अफ प्रि–स्कुल एजुकेटरर्स नेपाल (अपेन) र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा भदौ ३ गते आइतबार ‘ ...

एनप्याब्सन काठमाडौँले ‘जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ गर्दै
एनप्याब्सन काठमाडौँले ‘जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ गर्दै

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौँले यहि श्रावन २९ गते राष्ट्रिय नाँचघर, जमल ...

एनप्याब्सन जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता हुदै
एनप्याब्सन जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता हुदै

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौँको आयोजनामा एनप्याब्सन जिल्ला स्तरीय अन्तर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...