ज्ञान चक्षुले चैत्र २४ गते ‘स्कुल मेला’ गर्दै

२०७४ चैत्र २२ गते २१:०४ मा प्रकाशित


Gyan Chachchhu English high school (2)

काठमाडौँ । बासबारी, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले यहि चैत्र २४ गते शनिबार ‘स्कुल मेला’ गर्ने भएको छ ।

Gyan Chachchhu English high school (4)

स्कुल कै प्रांगणमा हुने उक्त मेलामा मनोरञ्जनात्म खेलहरुका साथै विभिन्न खानाका परिकारहरुको स्टलहरु रहने ज्ञान चक्षुका फाउण्डर, डाइरेक्टर रमेश श्रेष्ठले बताए ।

Gyan Chachchhu English high school (1)
बिहान ९ बजेदेखी सुरु हुने उक्त मेलामा स्थानिय नानी–बाबुहरु तथा अभिभावकहरुले अवलोकन तथा खेलहरुमा सहभागि हुन पाउने बताइएको छ ।

Gyan Chachchhu English high school (3)
विद्यार्थीहरुको वार्षिक परिक्षा सम्पन्न भए पश्चातको समयलाई प्रभावकारी बनाउने उद्देश्य स्वरुप विगतका वर्षहरु झै यस वर्ष पनि स्कुल मेलाको आयोजना गरिएको ज्ञान चक्षुका फाउण्डर, प्रिन्सिपल प्रदिप खनालले बताए । उनी भन्छन्, मेलाको अवसरमा चैत्र ३० गतेसम्म भर्ना हुन आउने नयाँ तथा अध्यनरत विद्यार्थीहरुलाई पुरानै शुल्कमा नै भर्ना लिइने छ ।

You may also Like this

थप समाचार

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ
७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प् ...

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन
वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गएराति आफ्नै निवास ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...