राजधानीका २ जना गुन्डा नाइके दीपक मनाङ्गे र चक्रे मिलन छुटे...

२०७४ जेष्ठ ५ गते १६:३१ मा प्रकाशित


dooooooooonकाठमाडौं, जेठ ५ । पक्राउ परेका राजधानीका २ जना गुन्डा नाइके दीपक मनाङ्गे र चक्रे मिलन प्रहरी हिरासत मुक्त भएका छन्। प्रहरीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाएको थियो। हाजिरी जमानीमा उनीहरुलाई छाडिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी छबिलाल जोशीले जानकारी दिए।

प्रहरीले गत जेठ २४ गते ठमेलबाट दीपक मनाङ्गे र २६ गते महाराजगंजबाट चक्रे मिलनलाई पक्राउ गरेको थियो। स्थानीय निकायको चुनावलाई प्रभावित गर्न सक्ने भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुले स्थानीय निकायको चुनावमा आफ्ना समूहमा रहेका युवाहरु परिचालनसमेत गरेको प्रहरीले निष्कर्ष निकालेको छ।
मनाङ्गे राप्रपाका नेता हुन् । उनी मनाङ राप्रपाका अध्यक्षसमेत हुन्। दीपक मनाङ्गे र चक्रे मिलनले भने प्रहरी ुहिरोु बन्न आफूहरुलाइ विनाकारण पक्राउ गरेको बताएका छन्।

You may also Like this

थप समाचार

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

होटलमा खबौँ लगानी
होटलमा खबौँ लगानी

काठमाडौ, असोज २ । होटल एसोसिएसन अफ नेपाल ९हान०ले होटल व्यवसायमा खर्बौंको लगानी भएको भन्दै त्यसअनुसारको पर्यटकीय पूर्वाधार विक ...

गुगलविरूद्ध मुद्दा दायर
गुगलविरूद्ध मुद्दा दायर

काठमाडौँ, असोज २ । गुगलविरुद्ध तीन जना महिला कर्मचारीले मुद्दा हालेका छन्। समान काम गर्ने भए पनि पुरुष कर्मचारीको तुलनामा आफू ...

गर्लफ्रेण्ड गिन्नीसँग कपिलले गरे ‘ब्रेकअप’ !
गर्लफ्रेण्ड गिन्नीसँग कपिलले गरे ‘ब्रेकअप’ !

एजेन्सी, भदौ ३० । भारतका लोकप्रिय कमेडियन कपिल शर्मा हिजोआज निकै चर्चामा छन्। उनको स्वास्थ्य अवस्था खराब भएका कारण उनको शो नै ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...