यस्तो रह्यो गुह्येश्वरीका एस.ई.इ. दिएका विद्यार्थी र अभिभाव विचको अन्तरक्रिया (भिडियो)

२०७३ चैत्र १३ गते १२:५३ मा प्रकाशित


Guheshwari Boarding high school (3)१३ चैत, काठमाडौँ । गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले एस.ई.इ परिक्षा दिएका आफ्ना विद्यार्थी र अभिभावक विच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीलाई सुभकामना पनि प्रदान गरिएको थियो ।
बिहिबार आयोजना गरिएको उक्त कार्यक्रममा एस.ई.इ. परिक्षा दिएका विद्यार्थी र अभिभावको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

Guheshwari Boarding high school (7)
आफ्नै प्रांगन बासबारी पिपलबोटमा गरिएको उक्त कार्यक्रममा गुह्येश्वरीमा अध्यन गर्दाको क्षणलाई विद्यार्थीले आफ्ना अभिभाव उपस्थितीमा सुनाएका थिए । कार्यक्रममा बोल्दै अभिभावकले पनि समिक्षात्मक टिप्पनी गरेका थिए ।

Guheshwari Boarding high school (5)
यसै क्रममा केटिएम खबरले उक्त कार्यक्रमबारे स्थलगत कुराकानी गरेको छ । प्रस्तुत छ केटिएम खबरका लागि श्याम कार्कीले स्कुलका डाइरेक्टर डि.आर. लामिछानेसंग गरिएको कुराकानीको सम्पादित अंशः

 

गुह्येश्वरीको उक्त कार्यक्रम तस्विरमा हेर्नुहोसः

Guheshwari Boarding high school (8)

Guheshwari Boarding high school (1)

Guheshwari Boarding high school (2)

Guheshwari Boarding high school (4)

Guheshwari Boarding high school (6)

You may also Like this

थप समाचार

सिड फुटबल च्याम्पियनसिप खेल आइतबारबाट सुरु, पहिलो दिन नेवरहुड विजयी
सिड फुटबल च्याम्पियनसिप खेल आइतबारबाट सुरु, पहिलो दिन नेवरहुड विजयी

काठमाडौँ । उत्तरी भेगका विद्यालयहरुको संगठन सिडको आयोजनामा आइतबारबाट सिड फुटबल च्याम्पियनसिप खेल सुरु भएको छ । आईतबार सिडका ...

विश्व शौचालय दिवसको अवसरमा जुगलका विद्यार्थीले गरे स्कुलको सरसफाइ (भिडियो)
विश्व शौचालय दिवसको अवसरमा जुगलका विद्यार्थीले गरे स्कुलको सरसफाइ (भिडियो)

काठमाडौँ । हरेक नोभेम्वर १९ तारिकका दिन मनाईने विश्व शौचालय दिवसको अवसर पारी कपन स्थित कपनचौकीसंगै रहेको जुगल इंग्लिस मिडियम ...

सिनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि ओडिसीलाई
सिनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि ओडिसीलाई

काठमाडौँ । रातोपुल स्थित हिम्स स्कुलले आयोजना गरेको अन्तर विद्यालय सिनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि बसुन्धारामा र ...

साम्तेनको प्रथम अन्तर विद्यालय समाचार वाचन प्रतियोगिता सम्पन्न, पेमालाई उपाधि (भिडियो)
साम्तेनको प्रथम अन्तर विद्यालय समाचार वाचन प्रतियोगिता सम्पन्न, पेमालाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिक वडा नम्वर ११ मा रहेको साम्तेन मेमोरियल एजुकेशन एकेडेमीले शुक्रबार प्रथम अन्तर विद्यालय  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...