ग्रिजमनले पेनाल्टी गोल गर्दा लेस्टर पराजित

२०७३ चैत्र ३१ गते ०८:३४ मा प्रकाशित


Grij-manगत वर्षको फाइनलिस्ट एट्लेटिको म्याड्रिडले च्याम्पियन्स लिगमा डेब्यु गरिरहेको इङ्लिस क्लब लेस्टर सिटीलाई क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको घरेलु खेलमा १–० ले पराजित गरेको छ।

एट्लेटिकोलाई उसको मैदानमा गोलरहित बराबरीमा रोक्ने योजना अनुरुप डिफेन्सिभ रणनीतिमा केन्द्रित रहेको लेस्टरले आफ्नो योजनालाई बुधबार राती धेरै हदसम्म सफल तुल्यायो। तर, २८ मिनेटमा पेनाल्टीबाट खानु परेको एउटा गोलका कारण ऊ एक गोलको भारी बोकेर घर फर्किन बाध्य भयो। पेनाल्टीबाट निर्णायक गोल एन्टोन ग्रिजमनले गरेका थिए।

यी क्लबबीच दोस्रो लेगको खेल अप्रिल १८ मा हुनेछ। जुन एट्लेटिकोले लेस्टरको गृहनगरमा गएर खेल्नु पर्नेछ। गत सिजन एट्लेटिकोले फाइनल खेलेको थियो।

You may also Like this

थप समाचार

हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष
हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष

काठमाडौँ । नेकपा एमालेसँगको एकताका लागि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ...

गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)
गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौँ । पिपलबोट बासबारीमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले ‘गुह्येश्वरी ट्यालेन्ट शो एवं एसईई विदाई कार्यक्र ...

यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)
यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ६ मुलपानीमा रहेको प्रारम्भ एकेडेमी विद्यालयले आफ्नो अभिभाव दिवस तथा विविध सा ...

दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)
दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको दोश्रो प्याब्सक फुटसल लिग सोमबार सम्पन्न ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...