यस्तो रह्यो साम्तेनको अभिभावक दिवस तथा साम्तेन स्टारको फाईनल (भिडियो)

२०७४ बैशाख ८ गते २१:०७ मा प्रकाशित


IMG_5786काठमाडौँ । साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले आफ्नो अभिभावक दिवस तथा साम्तेन स्टारको फाइलको समापन समारोह सम्पन्न गरेको छ ।

IMG_5780चैत्र ३० गते आफ्नै प्रांगनमा भएको कार्यक्रममा खेलकुद सप्ताहमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरुलाई मेडल तथा प्रमाण–पत्र पनि दिईएको थियो ।

IMG_5806
एनप्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने स्थानिय समाजसेवी, राष्ट्रिय कलाकार, अभिभावक, विद्यार्थीको उपस्थिति रहेको थियो ।

IMG_5802
विद्यार्थीले आफ्ना अभिभावकहरुको उपस्थितिमा नृत्य, गायनको माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए ।
वर्षभरी विभिन्न विधाबाट साम्तेन स्टारको छनोट गरिएको थियो । जसमा डान्सिङ्ग स्टार निशा राई, सिङ्गिङ स्टार पेम्बा शेर्पा, राईटिङ्ग स्टार सचिन पुरी, स्पिकिङ्ग स्टार अर्चना केसी र गे्रड स्टार प्रिन्स खड्का साम्तेन स्टार बनेका छन् । यसै गरी २५ भन्दा विधामा स्टुडेन्ट अफ द एअर प्रदान गरिएको थियो ।

shakti raj nepal
यसै सन्दर्भमा केटिएम खबरका लागि श्याम कार्कीले स्थलगत सम्वाद गरेका छन । प्रस्तुत छ साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका अध्यक्ष निम्तो शेर्पा र प्रिन्सिपल शक्तिराज नेपालसंग गरिएको कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली
अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली

३० कात्तिक, काठमाडौं । अस्ट्रेलियामा विदेशी मुलका मानिसमध्ये बेरोजगारी दर कम हुने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस् ...

यस कारण मंसिर ३ गते विश्व शौचालय दिवस मनाऔँ
यस कारण मंसिर ३ गते विश्व शौचालय दिवस मनाऔँ

काठमाडौँ । संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष नोभेम्बर १९ तारिख विश्व शौचालय दिवस मनाउने गर्छ । तर, यसबारे नेपाल चासो लगभक ...

प्रथम पोखरा टाउन भेट्रान कप फुटसल हुँदै
प्रथम पोखरा टाउन भेट्रान कप फुटसल हुँदै

काठमाडौँ । प्रथम पोखरा टाउन भेट्रान कप फुटसल प्रतिययोगिता मंसिर १६ र १७ गते पोखरामा हुने भएको छ । दुई दिन चल्ने उक्त प्रतियो ...

काठमाडौँ ५ प्रदेशसभा ‘ख’: मतदाताहरुको यसरी मन जितेका छन् कांग्रेस उम्मेदवार खड्काले (भिडियो)
काठमाडौँ ५ प्रदेशसभा ‘ख’: मतदाताहरुको यसरी मन जितेका छन् कांग्रेस उम्मेदवार खड्काले (भिडियो)

काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँ क्षेत्र नम्वर ५ को क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेर क्षेत्रका विकासमा प्रत्यक्ष ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...