गोथिया कपमा भाग लिएर यु–१६ खेलाडीहरु स्वदेश फिर्ता

२०७४ साउन १४ गते १७:२१ मा प्रकाशित


gothiya-cup (1)काठमाडौँ । स्विडेनमा भएको 'गोथिया कप–वल्र्ड युथ कप'मा भाग लिएर १६ वर्ष कम समुहका खेलाडीहरु मंगलबार स्वदेश फिर्ता भएका छन् । जुलाई १६ देखि २२ सम्म भएको गोथिया कपमा नेपाल सहित ८० राष्ट्रहरु विच प्रतिस्पर्धा भएको थियो ।

gothiya-cup (5)
उत्तर भेगिय शैक्षिक मञ्च ‘नेफ’ ले आयोजना गरेको प्रथम नेफ साईपल यु–१६ प्रतियोगीताबाट छनोट भई १६ खेलाडीहरु 'टुसाल युथ क्लब'को प्रतिनिधित्व गर्दै स्विडेनमा आयोजना भएको गोथिया कप–वल्र्ड युथ कपमा सहभागि हुन पुगेका हुन । खेलाडीको छनोट, प्रशिक्षण र सम्पूर्ण व्यावस्थापन प्रशिक्षक चकर तामाङ्गले गरेका थिए ।

gothiya-cup (4)
पहिलो पटक गोथिया कप खेल्नका लागि पुगेको नेपालले आयोजक स्वीडेनसंग भएको पहिलो खेलमा १–० ले जित हासिल ग¥यो ।

gothiya-cup (2)अर्को खेलमा नर्वेसंग ३–१ ले हार बेर्होनु प¥यो । यसैगरी स्वीडेनसंग भएको अर्को खेलमा ट्राइब्रेकरमा ४–५ ले हार बेहोर्नु परेको थियो ।

gothiya-cup (3)
आगामी वर्षहरुमा पनि नेफ/प्याब्सनले विभिन्न विद्यालय स्तरीय फुटबल प्रतियोगिताहरुबाट उत्कृष्ट खेलाडीको छनोट गरी गोथिया कपमा नेपालका खेलाडीहरुको सहभागीता हुनेछ र राष्ट्रको लागि कुशल खेलाडीहरुको उत्पादन गन उत्तर भेगिय शैक्षिक मञ्च ‘नेफ’ प्रतिबद्ध छ, केटिएम खबरसंग कुराकानी गर्दै नेफका अध्यक्ष एवं प्याब्सन काठमाडौँका सदस्य नारायण रोकाले जानकारी गराउनु भयो ।

 

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...