गुगलविरूद्ध मुद्दा दायर

२०७४ असोज २ गते १४:५१ मा प्रकाशित


googleकाठमाडौँ, असोज २ । गुगलविरुद्ध तीन जना महिला कर्मचारीले मुद्दा हालेका छन्। समान काम गर्ने भए पनि पुरुष कर्मचारीको तुलनामा आफूहरुलाई कम पारिश्रमिक दिएको भन्दै उनीहरुले मुद्दा हालेका अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।

गत मंगलबार क्यालिफोर्निया अदालतमा दायर गरिएको मुद्दामा गुगल समान पारिश्रमिकको मापदण्डबारे जानकार भए पनि व्यवहारमा उतार्न नसकेको आरोप छ।

विश्वकै अग्रणी प्रविधि कम्पनीमै समान पारिश्रमिक मापदण्ड लागू नहुनु लज्जास्पद भएको विश्लेषकहरुको भनाइ छ।

विधिमा जति नै अघि बढे पनि महिला कर्मचारीको हकमा गुगल २१ औं शताब्दीमै प्रवेश गर्न नसकेको मुद्दामा संलग्न वकिल केली एम डरमोडीले बताएका छन्।

गुगलले भने यो आरोप अस्वीकार गरेको छ। -एजेन्सी

You may also Like this

थप समाचार

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...