रक्सी खाएका सुरक्षाकर्मीद्वारा दिदीभाइको गोली हानी हत्या

२०७४ भदौ २७ गते १३:३० मा प्रकाशित


hatya_2२७ भाद्र, एजेन्सी । उत्तर प्रदेशको एटा जिल्लामा सोमबार रक्सीको नशाले मात्तिएका एक सुरक्षाकर्मीले गोली हानेर दिदीभाइको हत्या गरेका छन् । एटा पुलिसका अनुसार आरोपी योगेन्द्र उर्फ छोटे सिंह यादवलाई पक्राउ गरेको छ । उक्त घटना अलिगंज क्षेत्रको जसरथपुर थानाक्षेत्रको देवतरा गाउँको हो ।

 एटाका वरिष्ठ पुलिस अधिक्षक अखिलेश कुमार चौसासियाले बीबीसीलाई भने, ‘घटना सोमबारको हो । आरोपी रक्सीको नशामा पीडित परिवारको घर बाहिर थिए । दिदीभाइका आमाले जब उनीहरुलाई त्यहाँबाट जानका लागि भने तब उनले घरबाहिर खेलिरहेका दिदीभाइमाथि लाइसेन्स भएको बन्दुकमार्फत गोली हाने ।’

 गोली लागेपछि दिदीभाइ तीन वर्षका शान मोहम्मद र ६ वर्षीया गुल–अफशाको घटनास्थलमा नै मृत्यु भयो जबकी एक बालिका घाइते भएकी छिन् जसको उपचार चलिरहेको छ । पुलिसका अनुसार घाइते बालिका खतरामुक्त छिन् ।

You may also Like this

थप समाचार

मनोरन्जनको पर्याय बन्दै मेची महाकाली फेमिली रोधी घर
मनोरन्जनको पर्याय बन्दै मेची महाकाली फेमिली रोधी घर

काठमाडौँ सबैको आकर्षणको केन्द्रबिन्दु । देशको राजधानी भएको कारणले सबै सुख सुबिधा उपभोग गर्ने मनसायले सबैको रोजाईको केन्द्र ब ...

जगडोलको विकासलाई वढावा दिन जगडोल रेसिडेन्ट ग्रुपले गर्यो छलफल तथा चियापान कार्यक्रम
जगडोलको विकासलाई वढावा दिन जगडोल रेसिडेन्ट ग्रुपले गर्यो छलफल तथा चियापान कार्यक्रम

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा रहेको जगडोल रेसिडेन्ट ग्रुपले जगडोल कृष्ण मन्दिरमा शनिबार चियापान तथा भेट ...

यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ
यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७ भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफेले आइतबार न्यू इअर इभ तथा छैटौ वार्षिक उत्स ...

लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)
लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)

समग्र मजदुरहरुको हकहितको लागि भनेर स्थापना गरिएको नेपाली कांग्रेस पार्टीको सुवेच्छुक संगठन हो नेपाल ट्रेड युनियन कांग्रेस । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...