१५ सयले घट्यो सुन

२०७४ असोज ३ गते १३:५३ मा प्रकाशित


GOLDकाठमाडौं, असोज ३ । विगत दस दिनयता सुनको मूल्य तोलामा १५ सय रुपैयाँले सस्तिएको छ। भदौ २३ गते प्रतितोला ५७ हजार ८ सय रुपैयाँ रहेको सुन असोज ३ गते ५६ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य पनि दस दिनमा ३५ रुपैयाँले झरेको छ। भदौ २३ गते प्रतितोला ७९५ रहेको चाँदी असोज ३ गते ७६० कायम भएको छ।

You may also Like this

थप समाचार

उदयपुरमा कांग्रेसका नेता डा. नारायण खड्काको ह्याट्रिक
उदयपुरमा कांग्रेसका नेता डा. नारायण खड्काको ह्याट्रिक

उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य जित्दै कांग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले जितको ह्याट्रिक गरेका छन् ...

काठमाडौं ४ प्रदेश क मा नरोत्तम बैद्य विजयी
काठमाडौं ४ प्रदेश क मा नरोत्तम बैद्य विजयी

काठमाडौँ क्षेत्र नं ४ प्रदेश 'क' मा नेपाली कांग्रेसका उम्मेदवार नरोत्तम वैद्य विजयी भएका छन् । वैद्यले ८६१९ मत प्राप्त गरि ब ...

गोरखा २ मा डा. बाबुराम भट्टराई निर्वाचित
गोरखा २ मा डा. बाबुराम भट्टराई निर्वाचित

नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।उनले निकटतम ...

खोटाङमा वामपन्थी गठबन्धनको क्लिनस्वीप
खोटाङमा वामपन्थी गठबन्धनको क्लिनस्वीप

खोटाङको प्रदेश र प्रतिनिधिसभा तर्फका सबै सिट जित्दै वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । खोटाङको प्रतिनिधिसभामा एमालेका बिशाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...