गोकुलगंगामा एमाले विजयी

२०७४ जेष्ठ ३ गते १०:३९ मा प्रकाशित


Khadga-bahadur३ जेठ,रामेछाप । रामेछापका ८ स्थानीय तहमध्ये गोकुलगंगा गाउँपालिकामा एमाले बिजयी भएको छ ।


गोकुलंगा गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवार खड्गवहादुर सुनुवार ३५५१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नानीबाबु बस्नेतले ३१५२ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका प्रेमवहादुर कार्कीले १४०१ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै राधिका श्रेष्ष्ठ ३६८८ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्दी कांग्रेसकी तुलसा केसीले २९२४ मत प्राप्त गरिन् । माओवादीकी मन्जु बस्नेतले १३६९ मत प्राप्त गरेकी छन् ।

You may also Like this

थप समाचार

कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते
कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते

कैलाली, कात्तिक २६ । कैलालीमा शनिबार राती भएका छुट्टाछुट्टै चार वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छ ...

काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश
काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व&ndash ...

इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास
इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास

२१ कात्तिक, काठमाडौं । इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट स ...

बुनपा मेयर खरेललाई पितृशोक
बुनपा मेयर खरेललाई पितृशोक

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) का मेयर उद्धब प्रसाद खरेललाई पितृशोक परेको छ । पिता विष्णुप्रसाद खरेलको ८४ बर्ष को ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...