गोकर्ण बिष्टले भने– फेरि आउँदा भोट माग्नु नपर्ने गरी काम गर्छौँ

२०७४ मंसिर २६ गते २०:५८ मा प्रकाशित


gokarna bista_1

गुल्मी । नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्णराज विष्टले अबको पाँच वर्षमा गुल्मी क्षेत्र नम्बर २ को मुहारै फेरिने गरी काम गर्ने जनाएका छन।


प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातासंग खुशी साट्न मंगलबार मदाने गाउँपालिकाको पुर्कोट दहमा पुगेका बिष्टले मतदातालाई धन्यवाद दिँदै भने, ‘अब पनि हाम्ले काम नगरे देश र जनताले धिक्कारर्ने छन् ।’

बिष्टले नेपाली जनतालाई सुखी र नेपाल राष्ट्रलाई समृद्ध बनाउन चाहेकाले वाम शक्ति एकै ठाउँमा आएको बताए ।

बिष्टले भने, ‘यो जीतले हामीलाई ठूलो भन्दापनि थप जिम्मेवादीपनको बोध गराएको छ ।’

देश र जनताको पक्षमा केही गरेर देखाउने समय आएको भन्दै उनले भने, ‘अब हामीले केहि गरेनौं भने फेरि तपाईहरुसँग आउने कुनै बाटो हुँदैन ।’

 

You may also Like this

थप समाचार

पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)
पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)

काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्नो १२औँ खेलकुद सप्ताह सम्पन्न गरेको छ । पुस २४ गतेबाट सुरु भएको उक्त खे ...

पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई
पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष ...

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...