नयाँ शक्तिका उम्मेदवार गिरीले किन गरे अपहरणमा परेको नाटक ?

२०७४ बैशाख २२ गते १५:०२ मा प्रकाशित


drama-of-giriकाठमाडौं, वैशाख २२ । अपहरणमा परेको भनिएका स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टीका उम्मेद्वार ललितपुरको गोदाबरीमा भेटिएका छन् ।

नयाँ शक्तिले नागार्जुन नगरपालिका वडा. नम्बर ७ मा वडाध्यक्षको उम्मेदवार बनाएका मदन गिरी अपहरणमा परेको बताएको थियो । उनी शुक्रबार बिहान आफैं सम्पर्कमा आएको प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी छविलाल जोशीले जानकारी दिए ।

प्रहरीले गिरी साँच्चिकै अपहरणमा परेको वा चर्चामा आउन अपहरणको नाटक गरेको भन्नेबारे अनुसन्धान थालेको जनाएको छ । गिरीले चार जनाको समूहले आफूलाई अपहरण गरेको भन्दै सबैतिर एसएमएस गरेका थिए । तर, प्रहरीले उनी अपहरणमा परेको नभई सम्पर्क बाहिर बसेको जनाएको छ ।

You may also Like this

थप समाचार

राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा
राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा

९ जेठ । डण्डीबियो खेलको विषयमा ‘डण्डीबियो’ नाम राखेर चलचित्र बनाउने तयारीमा रहेका निर्माता तथा निर्देशक निर्मल शर ...

नवराजलाई कपन बनाउने चुनौति
  नवराजलाई कपन बनाउने चुनौति

९ जेठ, काठमाडौं । संविधानसभाको दोस्रो निर्वाचन ०७० मा एमालेले पाएको ९ हजार २८ मतका विरुद्ध एक्लैले २२ हजार ३ सय ३६ को कीर्तिम ...

गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे

बैतडी, ७ जेठ । गर्मी बढेसँगै बैतडीमा झाडापखालाका बिरामी बढेका छन् । जिल्लाभरिका स्वास्थ्य संस्थामा झाडापखालाका बिरामी बढी आउन ...

सामाजिक संस्थाका नाममा यातायात सञ्चालन गर्दै राजस्व छली

काठमाडौँ, ७ जेठ । सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात समिति कम्पनी अन्तर्गत नभइ सङ्घ संस्था ऐनअनुसार दर्ता गरिएर राजस्व छ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...