गर्लफ्रेण्ड गिन्नीसँग कपिलले गरे ‘ब्रेकअप’ !

२०७४ भदौ ३० गते १३:३६ मा प्रकाशित


kapill---एजेन्सी, भदौ ३० । भारतका लोकप्रिय कमेडियन कपिल शर्मा हिजोआज निकै चर्चामा छन्। उनको स्वास्थ्य अवस्था खराब भएका कारण उनको शो नै बन्द भएको छ। अब उनी फेरि समस्यामा परेका छन्।

भारतीय सञ्चारमाध्यमले स्रोतको हवाला दिँदै कपिल र उनको गर्लफ्रेन्ड गिन्नी बीच ब्रेकअप भएको जनाएका छन्।
कपिलले आफ्नो गर्लफ्रेन्ड गिन्नी चतरथसँग आगामी वर्ष विवाह गर्ने पनि बताएका थिए। तर अब उनीहरु साथमा नरहेको बताइएको छ।

यसको जिम्मेवार भने कपिलकै शो को एक महिला सदस्यलाई मानिएको छ। यसअगाडी कपिलको अफयेर शो की क्रियटिभ डेट प्रीती सिमोसँग हल्ला चलेको थियो। तर कपिलले यो सब हल्लालाई चिर्दै गिन्नीसँगको प्रेम प्रस्ताव स्वीकार गरेका थिए।

भारतीय सञ्चारमाध्यम डिएनएको रिपोर्ट अनुसार शो कै कोही व्यक्ति कपिल विरुद्द लागेका छन्। तर कपिललाई भने कोहीमाथि शंका छैन।

कपिलले भने गिन्नीसँगको ब्रेकअपको बारेमा अहिल्यै केही बताएका छैनन्। उनी अहिले बेंगलुरुमा आयुर्वेदिक उपचार गराइरहेका छन्।

You may also Like this

थप समाचार

महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने
महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने

काठमाडौं, कात्तिक २० । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने भएको ...

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...