विद्यार्थीहरुको गायकीलाई प्रोत्साहन गर्दै प्याब्सक

२०७४ साउन २४ गते २२:२५ मा प्रकाशित


singing competationकाठमाडौँ । निजी तथा आवासीय विद्यालय काठमाडौँ  ‘प्यावसक’ले विद्यार्थीहरुको गायकीलाई प्रोत्साहन गर्न 'प्रथम प्यावसक उपत्यकाब्यापी एकल आधुनिक गायन प्रतियोगिता' सुरु गरेको छ ।
काठमाडौँको सय विद्यालयहरुबाट लिएको अडिसनमा एक हजार जना विद्यार्थीहरु सहभागि भएका थिए । जस मध्यबाट सत्तरी विद्यार्थी छनोट भइसकेको छन् ।
भाद्र ९ गतेसम्म चल्ने उक्त उपत्यकाब्यापी एकल आधुनिक गायन प्रतियोगितामा विभिन्न राउण्ड पार गर्दै विद्यार्थीहरु फाइनलसम्म पुग्दैछन् ।
श्रावन २७ गते रामहिटि स्थित साहित्य सदनमा हुने सेमिफाइनबाट सत्तरी प्रतिस्पर्धिहरु मध्यबाट टप २० छनोट हुने भएका छन् । छनोट भएका टप २० ले भाद्र ९ मा हुने फाइमा प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक एवं प्याब्सक सह–कोषाध्यक्ष राजन श्रेष्ठले बताउनु भयो ।

बिजयीलाई नगद पाच हुजार, ट्रफी, प्रमाण–पत्र प्रदान गरिनेछ । दोश्रो हुनेलाई नगद चार हजार, ट्रफी, प्रमाण–पत्र प्रदान गरिनेछ । तेश्रोलाई नगद पच्चिस सय, ट्रफी, प्रमाण–पत्र र सान्त्वनालाई नगद सहित ट्रफी, प्रमाण–पत्र प्रदान गरिने प्याब्सक अध्यक्ष बाल कुमार गुरुङले बताउनु भयो । उनी भन्छन्, विद्यार्थीहरुको प्रतिभालाई प्रष्फुटन गर्नका लागि प्यावसकले विशेष कार्यक्रमहरु गर्दै आइरहेको छ । यसैको निरन्तरता स्वरुप विद्यार्थीहरुको गायकीलाई अगाडी ल्याउनका लागि हामीले प्रथम प्यावसक उपत्यकाब्यापी एकल आधुनिक गायन प्रतियोगिता सुरु गरेका हौँ ।

You may also Like this

थप समाचार

सबैलाई चकित पार्ने आमिर खानका १० रोचक तथ्य !
सबैलाई चकित पार्ने आमिर खानका १० रोचक तथ्य !

२ भाद्र, एजेन्सी । बलिउड फिल्म क्षेत्रमा सबैभन्दा लोकप्रिय नायकको रुपमा चिनिन्छन् आमिर खान । आमिर खानलाई मिस्टर पर्फेक्ट्निस् ...

२७ तोला सुन लुट्न बृद्धाको निर्मम हत्या !
२७ तोला सुन लुट्न बृद्धाको निर्मम हत्या !

२ काठमाडौं, भदौ । गत साउन १२ गते काठमाडौं बुढानिलकण्ठमा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । घरमा ढकालमात्र भएको अवस्थामा दि ...

निर्वाचन आयोगद्धारा सरकारलाई १७ बुँदे निर्देशन
निर्वाचन आयोगद्धारा सरकारलाई १७ बुँदे निर्देशन

काठमाडौं, भदौ २ । निर्वाचन आयोगले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावको लागि सरकारलाई १७ बुँदे निर्देशन दिएको छ ।  ...

पेट्रोलियम पदार्थसम्बन्धी विषय देउवाको भारत भ्रमणको कार्यसूचीमा
पेट्रोलियम पदार्थसम्बन्धी विषय देउवाको भारत भ्रमणको कार्यसूचीमा

काठमाडौं, भदौ २ । सरकारले पेट्रोलियम पदार्थसम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग छलफल गर्ने भएको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...