‘तीन घुम्ती’को ट्रेलर सार्वजनिक, यस्तो छ गरिमाको पावरफुल क्यारेक्टर

२०७३ जेष्ठ १६ गते २०:१९ मा प्रकाशित


काठमाडौँ, १६ जेठ - चलचित्र ‘तीन घुम्ती’को काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी त्रको ट्रेलर र २ गीत रिलिज गरिएको छ ।

चलचित्रका मुख्य ३ कलाकार गरिमा पन्त, ध्रुव दत्त र सुशान्त कार्की ट्रेलरमा देखिएका छन् भने बाबुराम ढकालले निर्देशन गरेका छन् । ट्रेलरमा नायिका पन्तको क्यारेक्टर पावरफूल देखिएको छ । एक महिलाको २ पुरुषसँगको प्रेमलाई चलचित्रमा देखाइएको छ । साथमा प्रजातन्त्रका लागि गरिएको विद्रोह पनि ट्रेलरमा समावेश छ ।

स्वर्गिय साहित्यकार वीपी कोइरालाको चर्चित कृती ‘तीन घुम्ती’मा आधारित रहेर यो चलचित्र बनाइएको हो । कर्मा प्रोडक्शनले यो चलचित्रलाई निर्माण गरेका हो । असार १७ गतेबाट यो चलचित्र देशभर रिलिज हुँदैछ ।

You may also Like this

थप समाचार

साहित्यकार ढकालको निधन

१४ जेठ, काठमाडौँ । चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको आज बिहान ७५ वर्षको उमेरमा हृ ...

बदला लिन तयार छिन दीपिका, तर कोसँग ?
बदला लिन तयार छिन दीपिका, तर कोसँग ?

बलिउड अभिनेत्री दीपिका पादुकोणको अहिले मुड ठिक छैन । उनी कसैसँग बदला लिने तयारीमा छिन् । तर यो रियल लाइफको नभएर रिल लाइफको कु ...

प्रतिस्पर्धी बन्दै भरतपुर महानगरको मतगणना
प्रतिस्पर्धी बन्दै भरतपुर महानगरको मतगणना

१२ जेठ, चितवन । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय राजनीतिमा नै ध्यान केन्द्रीत भएको भरतपुर महानगरपालिकाको मतगणना ...

घर र कार किन्न कुमारित्व बेच्दैछिन् यी युवती
घर र कार किन्न कुमारित्व बेच्दैछिन् यी युवती

१२ जेठ, एजेन्सी । एक १८ वर्षीय युवतीले घर र कार किन्नका लागि आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छन् ।अन्तर्राष्ट्रिय संचारमाध ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...