मतपत्र गन्जागोल, बदर मत बढ्ने खतरा

२०७४ बैशाख ३० गते ०९:५५ मा प्रकाशित


Voting-768x474३० वैशाख काठमाडौं । काठमाडौं लगायत मुलुकका विभिन्न भागको मतपत्रको बनोट र ढाँचाले स्थानिय तह निर्वाचनमा अधिकांश मतदाता अलमलमा पर्ने देखिएको छ ।

जटिल मतपत्रका कारण यो निर्वाचनमा धेरै मत बदर हुने सम्भावना रहेको निर्वाचनका जानकारहरु बताउछन् । ‘मतपत्र जटिलताले मतदातालाई अप्ठ्यारो पर्ने देखिन्छ ।’ प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले भने ।

यसपालीको मत पत्र २ भाग, ६८ लहर र झन्डै पौने एक मिटर लम्बाई ५१ सेन्टिमिटर चौडाई रहेको छ । मतपत्रको जटिलताअनुसारको शिक्षा कार्यक्रम हुननसकेको पनि आयुक्त श्रेष्ठको भनाई रहेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

राजपालाई यी दुई दलको तालमेल प्रस्ताव...
राजपालाई यी दुई दलको तालमेल प्रस्ताव...

काठमाडौं, जेठ १२ । स्थानीय तह निर्वाचनको दोस्रो चरणमा तालमेल गर्न संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले अर्को मधेसी घटक र ...

बिहेलगत्तै ‘तलाक’ ! बेहुलासहित दुई भारतीय गाडी स्थानीयको कब्जामा
बिहेलगत्तै ‘तलाक’ ! बेहुलासहित दुई भारतीय गाडी स्थानीयको कब्जामा

काठमाडौं, जेठ १२ । बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भ ...

काठमाडौं महानगरः विद्यासुन्दर विजयोन्मुख
काठमाडौं महानगरः विद्यासुन्दर विजयोन्मुख

११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य जित नजिक पुगेका छ ...

यसरी गर्दैछन् देउवाले सरकार गठनको पहल
यसरी गर्दैछन् देउवाले सरकार गठनको पहल

११ जेठ, काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि बिहीबार ठूलो दलको नेताका हैसियतल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...