गणेश भगवानको संसारकै सबैभन्दा महंगो मुर्ति , मूल्य कति ?

२०७४ बैशाख ३ गते १२:३२ मा प्रकाशित


god-ganesh-एजेन्सी, १ बैशाख। संसारकै सबैभन्दा महंगो मुर्ति कसको होला रु गणेश भगवानको । भारतको गुजरातको सूरत शहर हीरा नगरीको रूपमा चिनिने यो मुर्ति मानव निर्मित नभई प्राकृतिक रुपमा नै फेला परेको हो ।

६०० करोडको गणेश जीको मुर्ति १२ बर्ष देखि सूरतका प्रसिद्ध हीरा व्यापारी कनुभाई आसोदरियाको घरमा रहेको भारतिय मिडियाले जनाएको छ ।

जुन मुर्तिको हीरा नगरीमा दर्शन गर्न पाइन्छ । यो मुर्ति किन्नको लागि भरतिय नागरिकले ६०० करोड सम्म दिएको तर यो परिवारले बेच्न भने नमानेको बताइएको छ । ।

You may also Like this

थप समाचार

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

सहारा फाउण्डेशनद्धारा स्नेही काखलाई नगद सहित लत्ता–कपडा हस्तान्तरण
सहारा फाउण्डेशनद्धारा स्नेही काखलाई नगद सहित लत्ता–कपडा हस्तान्तरण

काठमाडौँ । सामाजिक गविविधिलाई समेट्ने उद्देश्य सहित सञ्चालित सहारा फाउण्डेशनले शनिबार ललितपुरमा रहेको स्नेही काखलाई नगद सहित ...

बीपीको विचार, गणेशमानको त्याग र किसुनजीको निष्ठाको राजनीति कांग्रेसले बिर्सन हुँदैनः कांग्रेस युवा नेता श्रीराम लामिछाने
बीपीको विचार, गणेशमानको त्याग र किसुनजीको निष्ठाको राजनीति कांग्रेसले बिर्सन हुँदैनः कांग्रेस युवा नेता श्रीराम लामिछाने

काठमाडौँ । पछिल्लो चुनाबी परिणामसंगै देशब्यापी रुपमा नेपाली कांग्रेस पछाडि परेको छ । दुई पार्टी नेकपा एमाले र माओवादी केन्द् ...

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभा अध्यादेश प्रमाणिकरण
राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभा अध्यादेश प्रमाणिकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर दे ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...