मेसीलाई बार्सिलोना समर्थकले दिए यस्तो उपहार, मेसी बने भावुक

२०७४ बैशाख १५ गते १२:२० मा प्रकाशित


messiबैशाख १५ । बार्सिलोना समर्थकले आफ्नो स्टार स्ट्राइकर लिओनल मेसीलाई गएराती मिठो उपहार दिएका छन्। स्पेनिस ला लिगाअन्तर्गत बुधबार राती भएको ओसासुनाविरुद्धको खेल प्रभावको हिसाबले खासै महत्वपूर्ण थिएन। र, दुई दिनअघि ‘अल क्लासिको’ भिडन्तमा रियल म्याड्रिडलाई उसैको मैदानमा हराउन २ गोल गरेका मेसीलाई उनको नयाँ उपलब्धीका लागि बधाई दिन राती ६३ हजार दर्शक क्याम्प नोउमा उपस्थित भएका थिए।

उनीहरुले रियललाई २ गोल गर्दै बार्सिलोनाबाट ५ सय गोल पुरा गर्ने नयाँ कीर्तिमान बनाएका आफ्ना स्टार स्ट्राइकरलाई अनौठो किसिमले धन्यवाद ज्ञापन गरे। प्याराफिट नै ढाक्ने ठूलो कपडाको होडिङमा ‘ग्रासियस (ग्रेट) लिओ, ५०० गोल’ लेखेर प्रदर्शन गरिएको थियो।

यस्तै, रियलको मैदानमा मेसीले प्रदर्शन गरेको आफ्नो १० नम्बर जर्सी जस्तै प्याराफिटमा बसेका उनका समर्थकले उनको १० नम्बर जर्सी प्रदर्शन गरेका थिए। ३० वर्ष पुग्नुअघि नै यति ठूलो उपलब्धी हात पारेका मेसी आफूलाई दिएको यो सम्मानबाट केही भावुक बनेका थिए।

उनले ओसासुनाविरुद्धको खेलमा पनि २ गोल गरेका थिए। यही खेलमा बार्सिलोनाले ७–१ गोलले ओसासुनालाई हराएको थियो।

You may also Like this

थप समाचार

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ
शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

१ फागुन, काठमाडौं । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिस ...

प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा
प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा

फागून १, काठमाडौँ  । प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग ...

एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग
एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको लगनखेलले ललितपुरको हात्तीबनमा रहेको नवकिरण बाल आश्रामका बालबालिकाहरुलाई सहयोग गरेको छ । शा ...

काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा
काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा

काठमाडौं माघ २६ । फिलिप काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा क्याटलान टोली कोपा डेल रेको फाइनलमा पुगेको छ । बि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...