गेलले बनाए नयाँ कीर्तिमानी

२०७४ बैशाख ६ गते ००:५४ मा प्रकाशित


Chris-Gayle-1-768x460६ बैशाख, काठमाडौं । क्रिस गेल टी-२० क्रिकेटमा १० हजार रन बनाउने पहिलो क्रिकेटर बनेका छन् । इण्डियन प्रिमियर लिगमा गुजराज लायन्सविरुद्ध ब्याटिङमा उत्रनु अघि गेल यो रेकर्डबाट मात्र ३ रनले टाढा थिए । चौथो ओभरको तेस्रो बलमा उनले १० हजार रन पुरा गरे ।

यो रेकर्ड बनाएलगतै आक्रामक पारी खेलेका उनले मात्र ३८ बलमा ७७ रन बनाए ।

वेष्ट इण्डिजका गेलले २९० टी(२० मा खेलेका छन्, जसमध्ये २८४ पारीमा ब्याटिङ गर्दै १० हजार ७४ रन बनाए । यसमा उनको एकै पारीमा सर्वाधिक रन १७५ छ ।

You may also Like this

थप समाचार

कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते
कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते

कैलाली, कात्तिक २६ । कैलालीमा शनिबार राती भएका छुट्टाछुट्टै चार वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छ ...

काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश
काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व&ndash ...

इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास
इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास

२१ कात्तिक, काठमाडौं । इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट स ...

बुनपा मेयर खरेललाई पितृशोक
बुनपा मेयर खरेललाई पितृशोक

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) का मेयर उद्धब प्रसाद खरेललाई पितृशोक परेको छ । पिता विष्णुप्रसाद खरेलको ८४ बर्ष को ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...