गायक बिक्कीले लिएर आए ‘गाँजाको साहारा’ (भिडियो)

२०७४ भदौ ९ गते ०८:५० मा प्रकाशित


काठमाडौँ – आफ्नो नजिकको व्यक्ति गुमाउनेहरूमा समर्पित गीत ‘गाँजाको साहारा’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । गायक बिक्की कार्कीको शब्द, संगीत तथा स्वरमा बनेको गीतमा आफ्नो प्रिय मानिसको साथ छुटेपछिको स्थितिलाई चित्रण गरिएको छ ।

आफ्नो प्रियसँग बिछोडिनुको पीडा भुल्न गाँजाको सहारा लिने युवाको कथालाई प्रस्तुत गरिएको गीतको एरेन्ज रिकेश गुरुङले गरेका हुन् भने रेकडिस्ट रञ्जित बल्लभ उप्रेती हुन् ।

नेप टिभी नेटवर्कमार्फत सार्वजनिक गरिएको उक्त गीतमा प्रिन्स नेपालीले सारङ्गीको धुन भरी गीतलाई अझै सुमधर बनाएका छन् ।

You may also Like this

थप समाचार

एसईई डान्स च्याम्पियनसिप सम्पन्न, बिबेकलाई उपाधि (फोटोफिचर)
एसईई डान्स च्याम्पियनसिप सम्पन्न, बिबेकलाई उपाधि (फोटोफिचर)

काठमाडौँ । बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीद्वारा आयोजित एसईई डान्स च्याम्पियनसिप यहि असार २३ गते शनिबार राष्ट्रिय नाचघ ...

‘राजा मामा’को निधन
‘राजा मामा’को निधन

काठमाडौं । लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँम ...

सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति
सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

मुम्बई– बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सल ...

५२ वर्ष सम्ममा यति बदलिए सलमान, हेर्नुहोस् बाल्यकालदेखिका यि १० तस्विरहरु

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । कालो हरिणको शिकार गरेको अभियोगमा घटनाको २० ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...