गोकर्णेश्वरको गाई फार्ममा आगलागी, ४५ गाईको मृत्यु, ७० घाइते

२०७४ असार ३ गते २०:५५ मा प्रकाशित


cow-aagalagi.-2jpg-768x432३ असार, काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा स्थित ‘ओम कृषि फार्म’ मा आज आगलागी हुँदा ४५ गाई मृत्यु भएको छ ।
बिहान करिब ११ बजे विद्युतसर्ट भई लागेको सो आगलागीमा परेर ७० गाई घाइते भएका छन् । नेपाल प्रहरी र स्थानीयबासीले दुई वटा दमकलको सहयोगमा अपराह्न १ बजे आगो नियन्त्रणमा लिएका थिए ।

cow-aagalagi-768x571
प्रहरीका अनुसार आगलागीबाट १० टन दाना, एक थान जेनेरेटर र गाई बस्ने टहरामा क्षति पुगेको छ । फार्ममा ७५ दुहुनो, २२ ब्याउने र बाच्छाबाच्छी गरी १२२ गाई थिए । घाइते गाईको उपचार भइरहेको छ ।

You may also Like this

थप समाचार

उम्मेदवारको आगनमै बम विस्फोट भएपछि...

धनगढी, असार ९ । कैलालीको गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका प्रमुख पदका प्रत्याशी गोकर्ण भट्टको निवासमा गए राति अज्ञ ...

गोर्खाल्यान्ड आन्दोलनको असरः इलाममा व्यापार ठप्प, राजश्व शून्य
गोर्खाल्यान्ड आन्दोलनको असरः इलाममा व्यापार ठप्प, राजश्व शून्य

९ असार । भारतको दार्जीलिङसहितका क्षेत्रमा भाषाको विषयलाई लिएर आन्दोलन चर्किएपछि त्यसको प्रत्यक्ष असर नेपालका पूर्वी दर्जनौं ब ...

ब्युटिसियन युवतीलाई सामूहिक बलात्कार गर्ने १२ दिनपछि सार्वजनिक
ब्युटिसियन युवतीलाई सामूहिक बलात्कार गर्ने १२ दिनपछि सार्वजनिक

काठमाडौं, असार ९ । एक ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा पक्राउ परेका चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्त ...

गुह्येश्वरीद्धारा एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई (फोटो–भिडियो)
गुह्येश्वरीद्धारा एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई (फोटो–भिडियो)

काठमाडौँ । बासबारी, पिपलबोटमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई कार्यक्रम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...