काठमाडौं ४ः गगन थापालाई झिनो अग्रता

२०७४ मंसिर २२ गते १८:४८ मा प्रकाशित


gagan-rajan-subuna

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा गगन थापाले झिनो मत अन्तरको अग्रता कायम गरेका छन् ।प्राप्त पछिल्लो अपडेट अनुसार थापाले ४ हजार २ सय ८ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राजन भट्टराईले ४ हजार १ सय ९३ मत ल्याएका छन् ।

विवेकशील साझा पार्टीले सुबुना बस्नेतले २ सय९३ मत प्राप्त गरेकी छिन् ।

You may also Like this

थप समाचार

एमाले र माओवादीबीचको पार्टी एकतालाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण
एमाले र माओवादीबीचको पार्टी एकतालाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण

एमाले र माओवादीबीचको पार्टी एकतालाई तपाई के भन्नुहुन्छ ? ...

राति ९ बजेसम्म कसले कति स्थानमा जित्यो ?
राति ९ बजेसम्म कसले कति स्थानमा जित्यो ?

प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको अन्तिम परिणाम आउन थालेको छ। पछिल्लो मत गणना अनुसार प्रतिनिधिसभा तर्फको ७ स्थानको मतपरिण ...

काठमाडौं ४ः गगन थापालाई झिनो अग्रता
काठमाडौं ४ः गगन थापालाई झिनो अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा गगन थापाले झिनो मत अन्तरको अग्रता कायम गरेका छन् ।प्राप्त पछिल्लो अपडेट अनुसार थापाले ४ ...

नेवरहुड र नेशनल यूनाइटेड फाइनलमा
नेवरहुड र नेशनल यूनाइटेड फाइनलमा

  काठमाण्डौंको उत्तरी भेगका निजी विद्यालयहरुको संगठन सिडको आयोजनामा संचालन भई रहेको सिड कप फुटबल च्याम्पियनसिप २०७४ को ब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...