मन्त्री थापाले उद्घाटन गरे पायोनियरको वार्षिक उत्सव तथा अभिभावक दिवस (भिडियो)

२०७३ चैत्र २७ गते २०:३९ मा प्रकाशित


IMG_3000काठमाडौँ । कपन, हेण्डबलसंगै रहेको पायोनिय पब्लिक स्कुलले १९औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । शनिबार आफ्नै प्रांगनमा गरिएको कार्यक्रममा स्वास्थ्य मन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो भने

Pioneer public school annual day (3)कार्यक्रममा अभिभावको बाक्लो उपस्थिति रहेको थियो । स्कुलका प्रिन्सिपलहरु तथा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।

IMG_5620
कार्यक्रममा गायक दिपक लिम्बु, लोक गायक राजन ठकुरीले आफ्ना गीतहरुबाट उपस्थित व्यक्तिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । यसै गरी निरु खड्का (ठ्यास कुमारी), सिता देवी घिमिरेले आफ्नो प्रहशनबाट मनोरञ्जन दिएका थिए । मोटिभेटर रविन कटुवालले उपस्थित अभिभाव तथा विद्यार्थीहरुका लागि ठुलो मान्छे हैन, असल मान्छे कसरी बन्ने ? भन्ने विभिन्न कुराहरुमा उत्प्रेरणा प्रदान गरेका थिए भने अध्यनरत विद्यार्थीहरुले आफ्नो अभिभावक तथा उपस्थित व्यक्तिहरुलाई आफ्नो कलाकारीता मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

Pioneer public school annual day (1)
१९औँ अभिभावक दिवस, सम्मान कार्यक्रम, वार्षिक उत्सव तथा विविध साँस्कृतिक कार्यक्रम नामक दिइएको कार्यक्रममा समाजलाई योगदान पुर्याएका व्यक्तित्वहरु तथा स्कुलमा लामो समय देखि कार्यरत शिक्षिकालाई सम्मान गरिएको थियो । नेपालको पहिलो नायिका भुवन चन्द, केटिएम खबरका पत्रकार श्याम कार्की, समाजसेवी अक्कल तामाङ, ९२ बर्षिय जेष्ठ नागरिक डमर कुमार कार्की, ८० बर्षिय जेष्ठ नागरिक लक्ष्मन पौडेल, चाईल्ड नेपाल, १३ बर्ष देखि कार्यरत शिक्षिका अम्बिका थापा, १२ बर्ष कार्यरत शिक्षिका सुष्मा बुढाथोकि र ८ बर्ष कार्यरत शिक्षिका देवका पोखरेललाई सम्मान गरिएको हो ।
कार्यक्रममा बौल्दै मन्त्री थापाले अध्यनरत बालबालिकाहरुको हितका पायोनियर अगाडी बढिरहेको छ । भोलीका दिनहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नै छुट्टै पहिचान बनाउनेमा विश्वास व्यक्त गरे ।

Pioneer public school annual day (2)
१९औँ अभिभावक दिवस, सम्मान कार्यक्रम, वार्षिक उत्सव तथा विविध साँस्कृतिक कार्यक्रममा केन्द्रित रहेर केटिएम खबरले विशेष स्थलगत कुराकानी गरेको छ । प्रस्तुत छ केटिएम खबरका लागि श्याम कार्कीले स्कुलका फाउण्डर, प्रिन्सिपल राजन श्रेष्ठसंग गरिएको कुराकानीको सम्पादित अंशः

 

 

You may also Like this

थप समाचार

तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? २ मिनेटमै जान्नुस्
तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? २ मिनेटमै जान्नुस्

काठमाडौं । तपाईलाई तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर जानकारी चाहिएको छ भने अब गुगल क्रोमको बाउजरबाट संम्भव भएको बत ...

यी ११ कुराहरु तपाईको फेसबुक प्रोफाईलमा छ भने तत्काल हटाइदिनुस् , नत्र पछुताउनु पर्ला !
यी ११ कुराहरु तपाईको फेसबुक प्रोफाईलमा छ भने तत्काल हटाइदिनुस् , नत्र पछुताउनु पर्ला !

१२ जेठ । सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ ...

संघीय गठवन्धनद्धारा आन्दोलनको घोषणा, चुनाव प्रभावित हुने सक्ने
संघीय गठवन्धनद्धारा आन्दोलनको घोषणा, चुनाव प्रभावित हुने सक्ने

१२ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले दोस्रो चरणको चुनावमा अवरोध गर्ने गरी आन्दोलनको कार्यक्र ...

फेसबुक निर्माता जुकरवर्गले १२ वर्षपछि पाए हार्वर्ड डिग्री
फेसबुक निर्माता जुकरवर्गले १२ वर्षपछि पाए हार्वर्ड डिग्री

एजेन्सी, जेठ १२ । फेसबुक संस्थापक मार्क जुकरवर्गले हार्वर्ड विश्वविद्यालयको छात्रावास कोठाबाट आफ्नो चर्चित सामाजिक सञ्जाल फेस ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...