राजधानीमा अहिले पनि सामान ढुवानीका लागि गधाको प्रयोग गरिन्छ ( फोटो फिचर )

२०७३ पुस २६ गते १२:०७ मा प्रकाशित


२६ पुस । काठमाडौँको सतुंगलमा रहेको एक इट्टा भट्टिमा मानब श्रमको विकल्पमा अहिले पनि गधाको प्रगोग गरिदै आइएको छ । सुन्दा अचम्म लाग्छ तर यो यथार्थ हो । जहा काचो इट्टाढुवानीका लागि गधाको सहायतामा आदान प्रदान गरिन्छ ।
के त्यहा सवारी साधन पुग्दैन र ? यो पनि यहाँलाई लाग्न सक्छ तर त्यो पनि हैन जहाँ सवारी साधन प्रसस्तै मात्रामा चल्छन तर पनि त्यहा काचो इट्टा बोक्नका लागि गधाको नै प्रयोग गर्दै आईरहेको छ । हेर्नुहोस केटिएम खबरका फोटो पत्रकार सुरज गौतमले कैद गरेका यी तस्विरहरुः

itta dhuwani gadha bata 3

itta dhuwani gadha bata 2

itta dhuwani gadha bata

You may also Like this

थप समाचार

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच
लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच

काठमाडौँ । बासबारी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले शुक्रबार आफ्ना अध्यनरत विद्यार्थीहरुको निःशुल्क स्वास् ...

गोप्य मतदानको बाधक प्रहरी नै !
गोप्य मतदानको बाधक प्रहरी नै !

गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ। मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भा ...

अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली
अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली

३० कात्तिक, काठमाडौं । अस्ट्रेलियामा विदेशी मुलका मानिसमध्ये बेरोजगारी दर कम हुने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...