अदालतले पक्राउ गर्न आदेश दिएपछि पूर्वप्रधानमन्त्रीे देश छाडेर भागिन्

२०७४ भदौ ९ गते १५:४५ मा प्रकाशित


former-pm-went-out९ भदौ, काठमाडौं । अदालतले पक्राउ गर्न आदेश दिएपछि थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलुक सिनावात्रा देश छाडेर भागेकी छन् । अनुदानको चामलमा भएको अनियमितता सम्बन्धी मुद्दामा अदालतले फैसला गर्नुभन्दा अघि उनी भागेकी हुन् ।


उनको पार्टीका निकट व्यक्तिहरुले बताए अनुसार अदालतको फैसलाको केहि समयअघि उनले अप्रत्यासित रुपमा देश छाड्ने निर्णय लिइन् ।

सिनावात्रा उनीबिरुद्ध थाई सर्बोच्च अदालतमा चलिरहेको मुद्दाको सुनुवाइका लागि शुक्रबार अदालतमा उपस्थित हुनुपर्ने थियो ।

अदालतले उनको जमानत जफत गरी पक्राउ पुर्जी जारी गरेको छ ।

You may also Like this

थप समाचार

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...