फुटबलर रोहित चन्द इण्डोनेसियाली क्लवमा अनुबन्धित

२०७३ चैत्र २५ गते १८:२० मा प्रकाशित


rohit-chand२५ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द इण्डोनेसियाली क्लव पर्सिजा जाकार्तासँग आगामी एक सिजनका लागि अनुबन्धित भएका छन् ।


जाकार्तामा आज उनले क्लवसँग एक सिजनको सम्झौतामा हस्ताक्षर गरेका छन् । उनको सम्झौता अप्रित ७, २०१७ देखि ७ जनवरी २०१८ सम्म लागू हुनेछ ।

सम्झौता भएपनि पारिश्रमिकबारे भने केहि खुलाइएको छैन । उनले होम एण्ड अवे खेलमा बराबरी तथा जितको बोनससहितको सम्झौता गरेको बताइएको छ ।

रोहि तगत बर्ष टी(टिम एफसीसँग आवद्ध भएका थिए । तर घुँडाको चोटका कारण उनले सम्झौता रद्ध गरेका थिए । केहि समयअघि मात्रै शल्याक्रियापछि फिट भएका रोहितले केहि डोमेस्टिक प्रतियोगिताहरु पनि खेले ।

रोहित इण्डोनेसियाको यस क्लवसँग पूर्ण परिचित छन् । सन् २०१२ देखि २०१५ सम्म दुई र आधा सिजन उनले यस क्लवमा बिताएका थिए ।

यसपटकको सम्झौताअघि उनले अभ्याससत्रमा सहभागिता जनाए भने इण्डोनेसियाको यू २२ टोलीसँगको मैत्रीपूर्ण खेल खेलेका थिए । त्यस खेलमा क्लवका अधिकारीहरुलाई प्रभावित बनाएपनि सम्झौता सम्भव भएको हो ।

You may also Like this

थप समाचार

इतिहासकै चिसो ओलम्पिक आजबाट सुरू हुँदै
 इतिहासकै चिसो ओलम्पिक आजबाट सुरू हुँदै

काठमाडौं माघ २६ । २३ औं विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारबाट सुरु हुँदैछ । प्योङचाङमा उदघाटन समारोहको भव् ...

समाचारप्रति कुनै गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह
समाचारप्रति कुनै गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह

काठमाडौँ – प्रेस काउन्सिल नेपालले आम सञ्चारमाध्यमबाट प्रकाशित समाचरका विषयमा गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह गर ...

रियललाई क्लब विश्व कपको उपाधि
रियललाई क्लब विश्व कपको उपाधि

क्रिस्टियानो रोनाल्डोले एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले लगातार दोस्रो पटक क्लब विश्व कपको उपाधि जितेको छ । ग्रिमिओलाई ...

​हुस्सुका कारण तराईको जनजीवन प्रभावित
​हुस्सुका कारण तराईको जनजीवन प्रभावित

हुस्सुका कारण तराईका जिल्लाहरुको जनजीवन आइतबार पनि प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लाग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...