१३ बैशाख, काठमाडौं । पूर्व प्रेमिकाको हत्या अभियोगमा ब्राजिलियन फुटबलर ब्रुनो फर्नान्डोजलाई फेरि जेल हालिने भएको छ ।
उनीमाथि २०१० मा पूर्व प्रेमिकाको अपहरण गरी हत्या गरेको अभियोग छ । ७ वर्ष जेलमा बिताएका पूर्वगोलकिपर फर्नान्डोज हालै मात्र छुटेका थिए ।
उनी जनवरीमै छुटेका थिए तर, फुटबल क्लबमा आवद्ध भएपछि मानिसहरु आक्रोसित भए ।
ब्राजिलको सर्वोच्च अदालतले फर्नान्डोजको सजाय निलम्बन गर्ने फैसला रद्द गरिएको जानकारी दिएको छ ।
काठमाडौँ सुन्धारा स्थित काठमाडौँ मलले नया वर्षको अवसर पारेर मल भित्र संचालित व्यबसायीको मनोबल उच्च बनाउने अभिप्राय स्वरुप उत ...
काठमाडौं । सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै डिआईजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत ...
काठमाडौं । गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर ...
काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन् ...