फुटबलर ब्रुनोलाई फेरि जेल हाल्न आदेश

२०७४ बैशाख १३ गते १०:४४ मा प्रकाशित


bruno१३ बैशाख, काठमाडौं । पूर्व प्रेमिकाको हत्या अभियोगमा ब्राजिलियन फुटबलर ब्रुनो फर्नान्डोजलाई फेरि जेल हालिने भएको छ ।

उनीमाथि २०१० मा पूर्व प्रेमिकाको अपहरण गरी हत्या गरेको अभियोग छ । ७ वर्ष जेलमा बिताएका पूर्वगोलकिपर फर्नान्डोज हालै मात्र छुटेका थिए ।


उनी जनवरीमै छुटेका थिए तर, फुटबल क्लबमा आवद्ध भएपछि मानिसहरु आक्रोसित भए ।

ब्राजिलको सर्वोच्च अदालतले फर्नान्डोजको सजाय निलम्बन गर्ने फैसला रद्द गरिएको जानकारी दिएको छ ।

You may also Like this

थप समाचार

मन्त्रीपरिषद बैठक सकियो, यस्ता छन् निर्णय !
मन्त्रीपरिषद बैठक सकियो, यस्ता छन् निर्णय !

१२ साउन, काठमाडौं । मन्त्रीपरिषदको बैठक सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले १९ जना मन्त्री थपेसँगै सिंहदरबारमा पहिलो प ...

खोलामा बस खस्यो, दुईको ज्यान गयो, दुई हराए, ३० गम्भीर

१२ साउन । कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा यात्रुबहाक बस खसेको छ । विहिबार दिउँसो ना ५ ख ६३९५ यात्रुबहाक बस खस्दा ...

बलात्कारको बदला बलात्कार...
बलात्कारको बदला बलात्कार...

१२ साउन । पाकिस्तानको पञ्जाव प्रान्तस्थित एउटा गाउँमा पञ्चायतको आदेश अनुसार बलात्कारको बदलामा बलात्कार गरिएको घटना प्रकाशमा आ ...

स्तरोन्नतिमै सकियो १७ करोड, अवस्था ज्यूका तिउ !
स्तरोन्नतिमै सकियो १७ करोड, अवस्था ज्यूका तिउ !

काठमाडौं, साउन १२ । कर्णाली राजमार्गको सुर्खेतदेखि गम्गडीसम्मको सय किलोमिटर लामो सडकखण्डमा पहिरोको जोखिम अत्यधिक छ । कुल एक स ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...